राज शाही शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको  सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा जिल्लामा कार्यरत ४ जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलासका निर्देश जनकबहादुर शाही, रेडियो कणाली आवजका कार्यक्रम संचालक ऐटन रावल र नेपाल टेलिभिजनका जिल्ला संवाददाता नरजन तामाङ रहेका छन् ।

यी ४ जना पत्रकारले सिमकोट गाउँपालिका पुर्ण खोप सुनिष्चित घोषित गर्नका लागी जिल्ला देखि राष्ट्रिय स्तर सम्म आफ्नो कलम चलाइ खोप लगाएका वा नलगाएका सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मको वस्ति सम्म पुगि निगरानी तथा अध्ययन अनुसन्धान गरी सबै बालबालिकाले पुर्ण खोप लगाएको सत्य तथ्य जानकारी समेत गाउँपालिका संगै स्वास्थ्य शाखा र सरोकारवाला निकायलाइ दिइ उत्कृष्ट कार्य गरेकाले सम्मानित गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । उक्त गाउँपालिकाले यी ४ जना पत्रकारलाइ प्रमाण पत्र दिइ सम्मान गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९