संघ, प्रदेश र स्थानिय तहबाट संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ मा निर्माणधिन र निर्माण कार्य सम्पन्न भएका सडक, बाटो, विद्यालय भवन, ढलको अनुगमन गरिएको सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकाशन गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत ...
नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कार्य समितिमा हुम्लाबाट दुइ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीका स्वकिय सचिव राजबहादुर रोकाया र नेपाल शिक्षक संघ हुम्लाका जिल्ला अध्यक्ष जुनराज हमाल रहेका ...
राष्ट्रिय कार्यक्रम अन्तरगत किसोरीहरुलाइ आइरन तथा फोलिक एसिड खुवाने कार्य सुरु गरीएको छ । कर्णाली प्रदेशको सिमकोट गाउँपालिकामा आइरन तथा फोलिक एसिड खुवाउने कार्य आइतबारबाट सुरु गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् । १० देखि १९ ...
विद्यालयमा सिसि टिभी जडान गरिएको छ । सिसि टिभी जडान हुनेमा हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं १ लालीमा स्थापित विद्यालय मालिका माध्यामिक विद्यालय रहेको छ । विद्यालयमा चोरी हुने र कक्षामा विद्यार्थी तथा शिक्षक नियमती कक्षा संचालन भए ...
बिहिबार कर्णाली नदीमा बेपत्ता भएका अदानचुली गाउँपालिकाका सवारी चालक छक्क बुढाको खोजि गर्दापनि नभेटिएपछि घरपरिवारले आज पुत्लो बनाएर दाहसंस्कार गरेका छन् । बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दा पनि ...
सडक भत्किदा सवारी साधनलाई आवत जावतमा समस्या भएको छ । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ को खच्चा देखि पानी मुल सम्मको सडक ठाउँ ठाउँमा भत्कदा सवारी साधनलाइ आवत जावत गर्न समस्या हुनुका साथै गाडी सवार यात्रूहरुलाई समेत ...
५ जना महिलालाई आयआर्जनका लागी खरायो उपलब्ध गरिएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका वडा नं ४ का महिलाको आर्थिक उपर्जनका लागी खरायो उपलब्ध गराइएको वडा अध्यक्ष रंगमती शाहीले बताएका छन् । आर्थिक ...
सिमकोट गाउँपालिका न्यायीक समितिमा ३१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९।८० मा ३१ वटा मुद्दा दर्ता भएको सिमकोट गाउँपालिका न्यायीक समितिका सहजकर्ता गंगा बोहराले बताएकी छन् । जम्मा दर्ता भएका मुद्दा मध्य १८ वटा मेलमिलापबाट अन्तिम किनारा ...
जिल्ला प्रहरी कार्यालय हुम्लाले “कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान” सुरु गरेको छ। ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सुरु भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको सहकार्यमा संचालन गरिएको ...