हिल्दुम विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । सदरमुकाम सिमकोटमा लोड सेटिङ बढी भए पनि सिमकोट बाहिरका गाउँमा विद्युत खपत कम भएकाले उक्त विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको हो । सदरमुकाम सिमकोटमा उद्योग,कल कारखाना, सरकारी कार्यालयमा ...
हुम्लाको सिमकोटमा मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको नेतृत्वमा जिल्ला ...
राष्ट्रियता, लोकतन्त्र, समाजबादको मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाली काँग्रेस हुम्लालले सचिवालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर रही सोही पार्टीका प्रत्यक्ष उम्मेदवार जयपति रोकाया र सामानुपातिक उम्मेदवार ताराबहादुर लामाको सचिवालय स्थापना गरेको ...
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका हिसाबले वर्गीकरण गरिएका मतदान स्थलहरुको अनुगमन गरिएको छ । सुरक्षाका दृष्टिले वर्गीकरण गरिएका मध्ये अति संवेदनशील मतदान केन्द्र तथा स्थललाई समितिले विशेष चासो दिएको हो । मुख्य निर्वाचन अधिकृत निलकण्ठ ...
हुम्लामा मतदान स्थल अनुगमन कार्यलाई तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले हुम्लाका मतदानस्थल अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले बताएका छन् । सहायक निर्वाचन अधिकृत वाग्लेका अनुसार ताँजाकोट गाउँपालिकाका १७ वटा ...
कर्णाली प्रदेश हुम्ला जिल्लामा नेकपा एमालेले हुम्ली बासीका नाउँमा प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । जिल्लामा सक्रिय पत्रकार सँगै नेता कार्यकर्ताको उपस्थितका माझ एक कार्यक्रमको आयोजना गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । शुशासन विकास र समृद्धि हुम्लाको आब्हान २१ ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला अन्तरगत प्रदेश निर्वाचन क्षेत्र ख मा रहेका २ वटा मतदान केन्द्रको निरिक्षण गरिएको छ ।प्रतिनिधि सभा निर्वाचन क्षत्रे नं १ रहेको हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको भिमसेन आधारभुत विद्यालय र सिमकोट गाउँपालिका ...
जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले ...
नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागिहुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेस पार्टी हुम्लाले जयपति रोकाया, नेकपा एमालेले दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीले डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीले कुम्म बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीले टासी ...