नेपाली काँग्रेस हुम्लाले एक शोक वक्तव्य प्रकासित गरेको छ । उक्त शोक वक्तव्य नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाका कोषाध्यक्ष बबिता शाहीका काका, सिमकोट गाउँपालिका कार्यसमितिका पूर्व सभापति तथा नेपाल निजामति कर्मचारी यूनियन हुम्लाका पूर्व अध्यक्ष, सिमकोट–४ हिल्दुम निवासी अकिलबहादुर ...
कर्णाली प्रदेशको खार्पुनाथ गाउँपालिकाका २ वटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शिक्षक, अभिभाव, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सरोकारवाला निकाय लगायतको उपस्थितमा खार्पुनाथका २ वटा आधारभुत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी प्राप्त भएको छ । जसमा ...
एक महिना देखिको परेको अविरल वर्षाले कर्णाली प्रदेश हुम्ला जिल्लाको एक वटा विद्यालय भत्किएको छ । विद्यालय भत्किनेमा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट गाउँको रहेको छ । यस अघि माध्यामिक विद्यालय संचालन हुँदै आएको कोट माध्यामिक विद्यालयको ...
कर्णाली प्रदेश हुम्ला जिल्लामा एक जना १५ वर्षिया बालिका वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँकी रहेकी छन् । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी ...
महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखी तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने उक्त तालिम जिल्लाको सदरमुकाम सिमकोटमामा मंगलबारबाट सुरु भएको छ । सिमकोट गाउँपालिका वडा नं ४ का लागी संचालन भएको उक्त तालिममा सोही वडाका जनप्रतिनिधि, महिला ...
नेपाली काँग्रेस जिल्ला सम्मेलनको दोश्रो दिन शनिवार प्रशिक्षण कार्यक्रम संचालन भएको थियो । नेपाली काँग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहको र प्रमुख आतिथ्य कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेस केन्द्रिय कार्य ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा आर्थिक वर्ष २०८१।०८२ को प्रगति समिक्षा कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रम पुर्वधारविकास कार्यालय हुम्लाले गरेको हो । उक्त कार्यालयले आर्थिक वर्ष ०८१।०८२ मा संचालन गरेका ५७ योजना मध्य ४४ वटा योजनाका काम सम्पन्न गरेको पाइएको छ ...
नेपाली काँग्रेस हुम्ला जिल्ला सम्मेलनको पहिलो दिन ११ जना अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेस गरेका छन् । प्रवेस गर्नेमा धने शाही सिमकोट गाउँपालिका वडा नं ७, जनक रावल सर्केगाड ३, धननाम कामी सिमकोट ८, अमृता भण्डारी सिमकोट १, ...
राष्ट्रियता,लोकतन्त्र र समाजबाद भन्ने मुल मन्त्रका साथ नेपाली काँग्रेस हुम्लाको जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको सुक्रबार जिल्लाको सदरमुकाम सिमकोटमा पुर्व मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबादुर शाहीले रुखमा पानी हाली ...
विद्यालय व्यवस्थापन समिति गठन भइ सकेपछिको पहिलो बैठक वसेको छ । कर्णाली प्रदेश हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ मा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा बसेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा बसेको पहिलो बैठकले यहि ...