कर्णाली करिडोरको हुम्ला खण्डको शिवमन्दिरमा पहिरोले सडक अबरुद्ध

कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने  सिमकोट खार्पु सिमकोट शिवमन्दिर खण्डको सडक अबरुद्ध भएको छ । माथिबाट पहिरो खसेर सडक पुरिएपछि यातायात सेवा पुर्ण रुपमा अबरुद्ध भएको हुन। सिमकोट शिवमन्दिरको तल रहेको सडकको माथिबाट पहिरो खसेर सडक पुरिएको छ । यसबाट ...

शासकिय संवाद श्रृङखला सम्बन्धी छलफल तथा अन्तरक्रिया

शासकिय संवाद श्रृङखला कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । अनौपचारीकरुपमा संचाल भएको कार्यक्रम हुम्ला जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, राजनैतिक दल ...

अभद्र व्यवहार गर्ने ३ जनालाई ७ दिन हिरासदमा राख्न प्रशासनको आदेश

महिला स्वास्थ्य स्वयम सेवीकालाई अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय हुम्ला मार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ । पीडितबाट अभद्र व्यवहारको ...

प्रमुख जिल्ला अधिकारीसँग पत्रकारहरुको परिचयात्मक तथा अन्तरक्रिया

हुम्ला जिल्लाका  संचालन गरिएको छ । गृह मन्त्रालयबाट खटाइएका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी हुम्ला जिल्ला पुगे सँगै पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले संचालन गरेको उक्त कार्यक्रममा पत्रकारहरुले ...

गुणस्तर परिक्षणमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका पहिलो

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको गुणस्तर परिक्षणमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका पहिलो भएको छ । उक्त गाउँपालिका  ८३ अंक प्राप्त गरी जिल्लाका ७ वटा गाउँपालिकामा पहिलो भएको खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । यस ...

महिला संघद्धारा स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान

कर्णाली प्रदेश हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघले स्थानिय तहमा निर्वाचित महिलाहरुलाई सम्मान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा २१ जना महिला सम्मानित भएका हुन । हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ, नाम्खा र ...

हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान

हरितालिका तिजको अवसरमा परिचयात्मक र शुभकामना आदान प्रर्दान कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम नेपाली काँग्रेसको भातृ संघ कर्णाली प्रदेश हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को महिला संघको  आयोजनामा संचालन भएको हो । आगामी भाद्र १० गते लाग्ने महिला ...

महिला संघको आयोजनामा परिचयात्मक तथा तिजको शुभकामना आदान प्रर्दान

परिचयात्मक तथा हरितालिका तिजको शुभकामना आदान प्रर्दान कार्यक्रम संचालन हुने भएको छ । उक्त कार्यक्रम नेपालीकाँग्रेस हुम्ला प्रदेश निर्वाचन क्षेत्र ख को महिला संघको आयोजनामा संचालन हुन लागेको छ । भाद्र ४ गते विहान ११ बजेर ३० मिनेटमा संचालन हुने कार्यक्रममा ...

अन्य पार्टी परित्याग गरी १५ जना नेकपा एमालेमा प्रवेस

नेकपा एमालेको ७ औ पुर्ण बैठकमा अन्य पार्टी परित्याग गरि १५ जना नेकपा एमाले प्रवेस गरेका छन् । नेकपा एमाले जिल्ला कमिटीका  अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यमा संचालन भएको पुर्ण ...

वडा अध्यक्षको पहलमा ६३ जना विद्यार्थीलाई स्टेस्नरीका सामाग्री

शैक्षिक उपलब्धी सुधार योगदानका लागी माध्यामिक विद्यालयका विद्यालर्थीहरुलाई स्टेसनरीका सामाग्री वितरण गरिएको छ । उक्त सामाग्री कर्णाली प्रदेश हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) को खार्पुनाथमा वितरण गरिएको हो । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेको मान्धारा माध्यामिक विद्यालय ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९