पुर्व मुख्य मन्त्री शाहीको पहलमा अदानचुली बाढी पीडितलाई खाध्यन्न

हिमाली जिल्ला हुम्लामा बाढी पहिरो पीडितलाई राहत स्वरुप चामल वितरण गरिएको छ ।कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही र अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको पहलमा करिव १० लाख बराबरको राहत खाध्यन्न वितरण कार्य सुरु भएको छ । नेपाली ...

गर्भवती र कुपोषित पहिचानका लागी झण्डा

हुम्लाको एक गाउँपालिकामा गर्भवती महिलाको चेकजाँच गर्नका लागि स्वास्थ्यकर्मीलाई सहज होस् भनी गर्भवती महिलाको घरमा निलो झण्डा गाडने काम गरिएको छ।जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ देखि ८  नं वडा भरिका गर्भवती महिलाको पहिचान गर्ने र पत्ता लागेका गर्भवती महिलाको ...

भुकम्प पीडिलाई हुम्लाको सिमकोट गाउँपालिकाद्धारा २ लाख सहयोग

जाजरकोट केन्द्रविन्दु बनाइ कार्तिक सत्र गते गएको भुकम्पको राहतका लागी हुम्ला जिल्लाका स्थानिय सरकारले पनि सहयोग गर्न थालेका छन् । जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्पमा परि १ सय ५७ जनाले ज्यान गुमाएका छन् । २ सय भन्दा वढी ...

पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला बसाइका २१ दिन

कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव हुम्ली जनताका विकास वादी नेता जिवनबहादुर शाही हुम्ला बसाइका क्रममा महत्वपुर्ण कामहरु भएका छन् । मुख्य मन्त्री शाहीको आज मंगलबार २१ दिन सम्म हुम्ला बसाइका क्रममा नेपाली भुमी हिल्सा र लिमि लाप्चामा रहेका सिमा ...

पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा सामुदायीक भवनको उत्घाटन

सामुदायीक भवनको कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले उत्घाटन गरेका छन् । उत्घाटन गरिएको सामुदायीक भवनमा कर्णाली प्रदेश हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा निर्माण भएको भवन रहेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य समेत ...

पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीद्धरा बिजया दशमीको टिका तथा प्रसाद

कर्णाली प्रदेश सरकार पुर्बमुख्यमन्त्री जीवनबहादुर शाहीले बिजया दशमीको टिका सर्वसाधारणालाई लगाउने कार्य गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाहीले टिकाको साईत सुरुसंगै घरपरिवारका सदस्य र सर्वसाधारणहरुलाई दशैको टिका लगाई दिएका हुन । केही वर्षपछि पुर्बमुख्यमन्त्री शाहीले जिल्लामा ...

जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १०

जिल्लामै सर्वाधिक पुरस्कार राशीको दोस्रो जिल्ला स्तरीय गौरी साँया भलिवल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ । प्रतियोगिता पुरुष तथा महिलाहरुबिच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ ।  रोयल गौरी साँया युवा क्लबका सचिब कबिन्द्र शाहीले दोस्रो गौरी साँया भलिवल ...

देश परिवर्तनकालागी नेपाली काँग्रेसको अहम भुमिका रहेकोः पुर्व मुख्य मन्त्री शाही

नेपाली काँग्रेस शुभेच्छुक संस्थाको छाता संगठन नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा शुभकामना आदान प्रर्दान गरिएको छ । कर्णाली प्रदेश हिमाली जिल्ला हुम्लाको प्रदेश निर्वाचन क्षेत्र ख को सिमकोटमा गरिएको हो । ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावतको अध्यक्षता र ...

दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने

दशैं र तिहारको विदामा स्वास्थ्य संस्था खुल्ला रहने भएका छन् । यस वर्ष दशैं र तिहारमा ५।५ दिन सार्वजनिक विदा परेको छ । उक्त अवधिमा हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरु खुल्ला राख्ने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको ...

हुम्लाको उत्तरी सिमाना कीट क्षेत्रका पिल्लर र लाप्चा अबलोकन

हुम्ला जिल्लाको उत्तरी सिमाना कीटको पिल्लर न ८ (१), पिल्लर न ५ (१),  पिल्लर न ६ (१) ,  हिल्साको पिल्लर न ९ (२)  सहित लाप्चा अबलोकन गरीएको छ । उक्त अवलोकन  नेपाली काङ्ग्रेस पुर्ब उपसभापति तथा पुर्ब गृहमन्त्री  बिमलेन्द्र निधि,  ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९