प्रतिनिधि सभा निर्वाचनको लागी एक मतदान केन्द्रमा शतप्रतिशत महिला

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हुम्लाका ६० मतदान स्थल र ६४ वटा मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिमकोट गाउँपालिका वडा नं ५ सिमकोट स्थित भिमसेन आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्य विभाजन ...

हुम्लाका २२ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा ...

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायकलाई अभिमुखीकरण

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हुम्लामा तयारी तीव्र पारिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्लामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाभरका मतदान स्थल तथा ...

खार्पुनाथ गाउँपालिकामा नेपाली काँग्रेसको जनसभा

  फागुन २१ — रुख चिन्हमा छाप लगाऔँ,१२ गते खार्पुनाथ जाऔँ — परिवर्तनको आवाज बुलन्द गरौँ ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क बहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली ...

स्वास्थ्य चेकजाँच गरी नसर्ने रोगको एक महिने स्क्रिनङ अभियानको उत्घाटन

कर्णाली प्रदेशको हुम्ला जिल्लामा नसर्ने रोग सम्बन्धि एक महिने स्क्रिनिङ अभियानको उत्घाटन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं ख को एक गाउँपालिकाले उक्त अभियानको उत्घाटन गरेको हो । जिल्लामा स्थापित पत्रकार नागरीक समाज जनप्रतिनिधिहरुको हाइट, ओइट, बलट प्रेसर ...

जिल्ला मालपोत कार्यालय हुम्लाले ८१ लाख २२ हजार ९ सय राजस्व संकलन

कर्णाली प्रदेश हुम्ला जिल्लामा रहेको जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८१ लाख २२ हजार ९ सय राजस्व संकलन गरेको छ ।  चालु वर्ष ८२।०८२ को फागुन महिनाको ८ गते सम्म उक्त राजस्व संकलन गरेको जिल्ला मालपोत कार्यालय ...

चुनावी प्रचारका क्रममा दाँते ओखरका विरुवा रोपिदै

चुनवी प्रचारका क्रममा फलफुलका विरुवा रोपण गरिने भएको छ । सबैलाई उत्पादनमा जोड दिइ आय आर्जनमा वृद्धि गरी मतदाताको जीवन स्थर उकास्नका लागी चुनावी प्ररचारका क्रममा फलफुलका विरुवा रोपण गरिने भएको नेकपा माओवादी विब्लव पार्टीले जनाएको छ । जनता तथा ...

आफुले मतदान गर्ने कुरा छोडेर वारेस मार्फत मतदान गर्नु विधि प्रक्रिया बाहिरः मुख्य निर्वाचन अधिकृत बराल

कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा जिल्ला आचार संहिता अनुगमन समितिको बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको अनुगमन समितिको बैठकको अध्यक्षता मुख्य निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बरालको रहेको थियो । प्रमुख जिल्ला अधिकारी ...

हिल्दुम विद्युत वितरण केन्द्रद्धारा खोल्सीमा विद्युत प्रसारण

हिल्दुम विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ । सदरमुकाम सिमकोटमा लोड सेटिङ बढी भए पनि सिमकोट बाहिरका गाउँमा विद्युत खपत कम भएकाले उक्त विद्युत वितरण केन्द्रले आफ्नो सेवालाई विस्तार गरेको हो । सदरमुकाम सिमकोटमा उद्योग,कल कारखाना, सरकारी कार्यालयमा ...

सदरमुकाम केन्द्रित अनुगमन, ग्रामिण स्तरमा पनि

हुम्लाको सिमकोटमा मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि उद्योग तथा उपभोक्ता  हित संरक्षण कार्यालय हुम्लाको नेतृत्वमा जिल्ला ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९