नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस भव्यरुपमा मनाइयो

हुम्ला राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो । नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले ...

स्कुल अफ डेमोक्रेसी कार्यालयको उत्घाटन

हुम्ला स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो । उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो ...

रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन

हुम्ला रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन भएको छ । जिल्लामा रैथानेवालीलाई के कसरी जोगाउन सकीन्छ यसको बजारीकरणको अवस्था के छ जिल्लाबाहिरबाट आयतित खाध्यन्नको मागलाई नियुनिकरण गरी जिल्लाको रैथानेवालीलाई कसरी उपभोक्ताको घर घरमा पाराउने र जिल्ला बाहिरको मागलाई कसरी ...

भिरबाट लडेर १ जना ४५ वर्षिया युवाको मृत्यु

हुम्ला भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँ दलितबाडाका अन्दाजी वर्ष ४५ का धनकन्या सुनार रहेका छन् ।उनी जडीवुटी निकाल्नका लागी खार्पुनाथ गाउँ पालिकाको वडा नं ५मा पर्ने त्रिसुली ...

अमानविय  वा अपमानजन्य व्यवहार गरे ५ वर्ष कैद र ५० हजार जरिवाना

हुम्ला छाउपडी विरुद्ध प्रदेश र स्थानीय तहका कार्यालयसँग समन्वय गर्ने, छाउपडी विरुद्ध प्रभावित क्षेत्रका समुदायमा सरकारी वकील र समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालयका प्रमुख र जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेको एक ...

कांग्रेसले सोमबार हुम्लामा सरकार विरुद्ध विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार हुम्ला जिल्लाको जिल्ला सदरमुकाम सिमकोटमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले जिल्ला सदरमुकाम सिमकोटमा र्‍याली निकालेका छन् । र्याली जिल्ला सदरमुकाम सिमकोटमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट र्‍याली निकालिएको ...

हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

हुम्ला आइतबार हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर ...

बलेरो जीप  दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

सुक्रबार राती सिमकोट गाउँपालिकाको वडा नम्बर ७ को थायामा बलेरो जीप  दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भइसकेको छ । जसमा सिमकोट गाउँपालिका वडा नम्बर २ का पारस बोहरा, सोही गाउँपालिका वडा नम्बर ७ का पर्व सुनार, नाम्खा गाउँपालिका वडा ...

बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ

हुम्ला १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुईजनालाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । गत वर्ष ०७६ साउन २१ मा १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँचजनाले सामूहिक बलात्कार  गरेको आरोप छ ।  तीनजनालाई प्रहरी घटनालगत्तै पक्राउ ...

पर्यटन मन्त्री योगेश भट्टराई योजना विनै हुम्लामा

पर्यटन मन्त्री योगेश भट्टराईले आफु छापामार शैलीमा हुम्ला पुगेको बताए छन् । पुर्ब कार्यक्रम बिनै अकस्मात मंगलवार हुम्लाको सदरमुकाम सिमकोट पुगेका मन्त्री भट्टराईले आफु हुम्ला आउनुको रहस्य खोल्दै सो कुरा बताएका हुन । खासमा बाँकेको नेपालगंज स्थित राँझा एयरपोर्टमा जहाज ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९