हुम्ला, जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ । हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ ...
जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर ...
हुम्ला, सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् । सदरमुकाम सिमकोट ...
हुम्ला, हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । ...
जिल्लाको सिमकोट गाउँपालिका वडा तीनका न्यून आयश्रोत भएका दलित घर परिवारलाई राहत वितरण गरीएको छ । वडाध्यक्ष ताक्ला जिक्मेत लामाको उपस्थितमा कैलाश बोर्डिङ् स्कुलका प्रिन्सीपल छवाङ् लामाको हातबाट न्युन आयश्रोत भएका वडा तीन बरगाउँका दलित घर परिवारलाई चामल,तेल, चिनी सावुन ...
राज शाही हुम्ला बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा ...
हुम्ला सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो । मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको ...
हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र ...
राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...
हुम्ला आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार ...