राज शाही बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष पुग्नु पर्ने अनिवार्य गरिएको छ । दश वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिनादेखि तीनवर्ष सम्म कैद तथा एक हजार रुपैंया देखि दश हजार रुपैंयाँ सम्म जरिवान, दश वर्ष देखि माथि, चौध वर्ष नपुगेकी वालिकाको विवाह गरे गराएको हो भने तीन महिना देखि एक वर्षसम्म कैद तथा पाँच हजार रुपैंया सम्म जरिवाना, वीस वर्ष उमेर नपुगेकी स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएमा ६ महिना सम्म कैद वा दश हजार रुपैंया सम्म जरिवाना वा दुवै सजया हुने व्यवस्था रहेको छ ।

विवाहलाई वैधानिकता प्रदान गर्न सामाजिक, सांस्कृतिक एव धार्मिक रुपमा सम्पन्न विवाह नै भए पनि विवाह दर्ता भने अनिवार्य रुपमा गराउनु पर्छ । अनिवार्य रुपमा विवाह दर्ता गराउनुपर्छ । सन्तान जन्मिएपछि उसको जन्मदर्ता पनि अनिवार्य रुपमा गराउन पर्छ । विवाहलाई पुर्णरुपमा कानूनी वैधता प्राप्त विवाह गर्न आफ्नो धर्म संस्कृतिक अनुसार गरिएको विवाह तथा विवाह दर्ता ऐन अनुसार गरिएको विवाहलाई मानिन्छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९