राज शाही शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित

हुम्ला

माथिबाट खसेको ढुङ्गा लागी १ जना सुरक्षाकर्मीको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला चंखेली गाउँ पालिका पिपलाङ प्रहरी चौकीमा कार्यरत प्रहरी हवाल्दार देवेन्द्र खड्का रहेका छन् ।

पौष २८ गते सुरक्षा गस्तीमा गएको वेला माथि बाट खसेको ढुङ्गा ढाडमा लागे पछी जिल्लामा उपचार हुन नसकि थप उपचारका लागी काठण्डौमा लगीएको थियो । उपचारकै क्रममा सुक्रबार मृत्यु भएको खवर प्राप्त भएको छ  ।

उक्त प्रहरी चौकी जिल्ला सदरमुकामबाट ३ दिन पैदल लाग्ने गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९