ग्रामिण भेग मै गर्भवती महिलाको अल्ट्रा साउड

हिमाली जिल्ला हुम्लामा नै गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सँगै सम्बन्धित गाउँपालिकाका नर्सिङ स्टापको सहयोगमा स्वास्थ्य चौकी स्वास्थ्य इकाइहरुमा गर्भवती महिलाको अल्ट्रासाउन्ड हुन थालेको हो । यस अघि जिल्ला अस्पतालमा हुँदै आएको अल्ट्रासाउण्ड ...

हुम्लामा नेपाल प्रहरी उदारणीय वन्दै

हिमाली जिल्ला हुम्लामा रहेको नेपाल प्रहरीले समुदाय स्तरमा उदारणीय काम गर्दै आएको छ । समुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हुम्लाको समुदाय स्तरमा सरसफाइ, अपराधिक घटना निउनीकरणका लागी जनचेतनामुलक कार्यक्रम संचालन, लागु औषध दुरवेसनी लगायत बालबिबाह, बहुविवाह जस्ता कानून कक्षा विद्यालयमा ...

डिभिजन वन कार्यालय हुम्लाद्धारा विरुवा वितरण

हिमाली जिल्ला हुम्लाका सुख्खा डाँडा पाखा सँगै व्यक्तिगत बाँजो जग्गालाई हरियाली बनाउने उद्देश्यका साथ विभिन्न जातका बोटविरुवाहरु वितरण गरिएको छ । उक्त विरुवा डिभिजन वन कार्यालय सिमकोट हुम्लाले वितरण गरेको हो । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका भित्र सँगै जिल्ला वन ...

सर्वेक्षण गरिएका घरधुरीको तथ्याङ्क सार्वजनिकीकरण

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको पहलमा घरधुरी सर्वेक्षण गरिएको छ । उक्त घरधुरी सर्वेक्षण खार्पुनाथ गाउँपालिका वडा नं ३ रायामा गरिएको हो । स्वास्थ्यका आवश्यक सुचकहरु निर्माण गरी घरधुरी सर्वेक्षण गरी बुधवार राया स्वास्थ्य चौकी इन्चार्जले एक कार्यक्रमको आयोजना ...

निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४ सय ५१ जनाको उपचार

कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को ...

नेपाली प्रहरीद्धारा सवारी दुर्घटना सम्बन्धी जनचेतना मुलक कार्यक्रम

सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...

खार्पुनाथ गाउँपालिकामा, स्वास्थ्यसँग सम्बन्धित कल फराइडे

हुम्ला जिल्ला खार्पुनाथ स्वास्थ्य शाखाले फागुन १० गते पछि स्वास्थ्य सँग सम्बन्धित कल फराइडे लागु गर्ने भएको छ । सेवा ग्राही र नागरिकलाई स्वास्थ्य सम्बन्धित सेवाको जानकारी र सेवा लिन सुचित गराउने माध्यमको रुपमा कल फराइडेलाई अगाडी बढाइने भएको सोही ...

प्राकृतिक खेती प्रणालीमा कृषकलाई छापो राख्ने तालिम

३ दिन सम्म संचालन भएको तालिममा सन २०२३ बाट लागु गरिने प्राकृतिक खेती प्रणाली सम्बन्धी छापो राख्ने, स्थानिय स्तरमा कम्पोष्ट मल बनाउने, सुस्म जिबाणुको वृद्धि गर्ने, जैविक विषाधी निर्माण गर्ने, वाली उपचारका लागी प्रयोग गर्ने प्रसोधित विरुवाको झोल, प्रसोधित फलफुलको ...

अपराधिक घटनाहरुलाई निरुत्साहित गर्ने, डिएपी भट्टराइ

हिमाली जिल्ला हुम्लाले नयाँ डिएसपी पाएको छ । यस अघिका डिएसपी सरुवा भइ अन्यन्त्र गए पछि निमित्तको भरकमा करिव १ महिना निमित्त प्रहरी निरिक्षक गिता प्रसाद चौधरीले हुम्ला जिल्लाको प्रहरी कार्यालय समाली रहेका थिए । नयाँ डिएसपी माघ २४ गते ...

बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन

हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो । सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९