राज शाही शनिबार, आषाढ ०२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट वजार सरसफाइ गरिएको छ । उक्त सरसफाइ एम एस कुन्ड्रोलिङ्ग कम्प्युटर सीप तालिम कन्द्रेको आयोजनामा माथिल्लो गाउँको मुङ्ग्रा धारा देखि बजार हुँदै तल्लो बजार धुपी रुख सम्म सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा सिमकोट गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पामा लामा,वडा नं ४ का वडा अध्यक्ष प्रताव लामा, वडा नं ६ का नन्दबहादुर रावत, सिमकोट गाउँपालिकाका सुचना अधिकृत छिरिङ लामा, र एम एस कुण्डोललीङ कम्प्युटर केन्द्रका सम्पुर्ण विद्यार्थीहरुको सहभागितामा सरसफाइ गरिएको सोही कम्प्युटर केन्द्रका संचालक मिगुर लामाले बताएका छन् ।

त्यसै गरी जिल्ला स्वास्थ्य सेवा कार्यालय सिमकोट र सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा हुम्लाले पंजा र माक्स सहयोग समेत गरीएको कम्प्युटर केन्द्रका निर्देशक छवाङ लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९