जिल्लामा स्थापित सामुदायीक विद्यालयहरुले विद्यार्थीलाई कितावी ज्ञान सँगै व्यवहारिक ज्ञान समेत सिकाउने गरेको पाइएको छ । जिवनमा भोगिएका र भोगिरहनु पर्ने विषय बस्तुलाई व्यवहारिक ज्ञानकारुपमा लिइ सोही अनुसार विद्यार्थीलाई सिकाउने गरेको मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका ...
कर्णाली प्रदेशको हुम्ला जिल्लामा स्थापना भएको संघिय कार्यालय हुम्ला जिल्ला अदालतले आफ्नो बार्षिक प्रगति बिवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को अन्तिम दिन आज विहिबार हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थितमा उक्त प्रगति विबरण सार्वजनिक गरेहो हो । ...
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न नगद र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको जगका रुपमा रहेका कक्षा ६ देखि १० कक्षा सम्मका बालबालिकाको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नगद र शैक्षिक सामाग्री बितरण गरेका हुन । ...
हिमाली जिल्ला हुम्लाका कच्ची तथा भिराला सडकहरू वर्षासँगै हिलाम्मे र जोखिमपूर्ण बनेका छन्। यातायात व्यवसायीले कर्णाली राजमार्गको समस्या त छँदैछ, करिडोर क्षेत्रमा यात्रा थप जोखिमपूर्ण बनेको बताएका छन । करिडोरमा जाम लाग्ने समस्या देखिन्छ भने हुम्लाका ग्रामीण सडक हिलाम्मे हुँदा ...
हिमाली जिल्ला हुम्लामा एच आइ भि सम्बन्धि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा एस आइ भी सँग सम्वन्धित लाछाना र भेदभाव सम्बन्धि जनप्रतिनिधि पत्रकार सुरक्षाकर्मी महिला तथा सरोकारवालाहरुलाई एक दिने ...
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमका क्षेत्राधिकार दिइएको सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिनाले बताएकी छन् । ऐनको परिच्छेद–८ मा दफा ४६ देखि ५३ ...
सीमित स्रोत–साधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाले अर्को एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। खार्पुनाथ गाउँपालिकाकी ३९ साता भन्दा बढी गर्भवती महिलामा गर्भावस्थाजन्य उच्च रक्तचाप (गेस्टेशनल हाइपरटेन्सन) तथा प्रसूतिको दोस्रो चरणमा जटिल अवस्था देखिएपछि शल्यक्रिया ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला लाई अषाढ तेश्रो साता भित्रै पुर्ण खोप शुनिश्चितता तथा दिगो पना घोषित गरिने भएको छ । यसका लागी आज असार १० गते बुधबार जिल्ला खोप समन्वय समितिको बैठक बसी उक्त निर्णय गरेको हो । सो बैठकले ...
हिमाली जिल्ला हुम्लामा स्थापित आधारभुत तह देखि माध्यामिक तह सम्मका विद्यालयहरुले विभिन्न क्रियाकलाप गरी सुक्रबारिय कार्यक्रम संचालन गरेका छन् । यसै बीच कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाको वडा नं ६ मा स्थापित मानसरोवर नमुना माध्यामिक विद्यालय हुम्लाले लोक ...
हुम्ला वासीले दिएको निवेदन अनुसार तत्कालीन मैला गाउँ पञ्चालतको वडा नम्बर ५ को नाममा ठेगाना रहेको हालको बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका दश घरधुरीको जग्गा सम्वन्धि पुराना प्रमाणहरु मालपोत कार्यालय हुम्लाको ढड्डामा भेटिएको कार्यालय प्रमुख पबिन्द्र यादबले ...