राष्ट्रपति रनिसिल्ड प्रतियोगिता गर्ने, खार्पुनाथ पहिलो

कर्णाली प्रदेशको हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । शोमबार विहान १० वजेबाट खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा सुरु भएको रनिङ सिल्ड प्रतियोगिताको उत्घाटन सोही गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतजंग शाहीले ...

आर्थिकरुपमा विपन्न ३३ दलित घरपरिवारलाई खाध्यन्न

आर्थिकरुपमा विपन्न घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । उक्त सहयोग कर्णाली प्रदेशका १० जिल्ला मध्य हुम्ला जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका वडा नं ३ का दलित घर परिवारलाई गरिएको हो । नयाँ अन्न उत्पादन भइ नसकेको र पुरानो जगेडा ...

कालागाड हुँदै बारिगाउँ काखेसम्मको ग्रामिण सडकको अनुगमन

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म ...

नेपाल पत्रकार महासंघ हुम्लाद्धारा लास घरमा रहेको लासको अन्तेष्टि

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा महासंघको हुम्ला शाखाद्धारा आर्थिक अभावले अस्पतालको लास घरमा रहेको लासको उद्धार गर्ने कार्य भएको छ । महासंघ शाखाले आर्थिक जुटाउन समन्वय गर्दै लासको दाहसंस्कार गर्न आर्थिक जुटाएर खार्पु दोभानमा रहेको मसानघाटसम्म उद्धार ...

खार्पुनाथ वडा नं ५ को वडा कार्यालय भवनको उत्घाटन

हिमाली जिल्ला हुम्लाका स्थानिय सरकार भौतिक संरचना निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका छन् । भौतिक पुर्वधारका संरचना नहुँदा जनतालाई सेवा दिन समस्या भए पछि गाउँपालिका देखि वडा कार्यालय सम्मका भवनहरु निर्माण कार्यलाई पहिलो प्राथामिकता दिन थालेका हुन । स्थानिय ...

सिमकोट गापाले एसईई मा ३.६ जिपिए भन्दा माथि ल्याउनेलाई नगद सहित सम्मान

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका यस पटकको माध्यामिक शिक्षा परिक्षा ( एसईई ) मा ३.६ जिपिए भन्दा माथि ल्याउने परिक्षार्थीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । परिक्षामा बिधार्थीहरुले राम्रो गरुन भन्ने उद्धेश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम राखिएको ...

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजा

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ । वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै ...

विश्व बैङकको प्रस्तावमा हुम्लाको सडक कालोपत्रे सँगै निर्माण

सडक कालोपत्र गर्नका लागी विश्व बैङकको प्रस्तावको विषयमा हुम्ला जिल्ला अदानचुली पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो पटक कालागाणमा छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर कालोपत्र र २ सय मिटर सडक निर्माण गर्ने भएको छ । ...

खार्पुनाथको रनिङसिल्ड प्रतियोगिता चैत २० गते हुने

खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २० गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ५ वटै माध्यामिक विद्यालयका प्रधानाध्याकसँगको छलफल र गाउँ शिक्षा समितिको निर्णयबाट सो प्रतियोगिताको मिति तय गरिएको हो। ...

अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमितिको अध्यक्षमा शाही

अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९