प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशको हुम्ला जिल्लामा प्रहरी  सार्वजनिक सुनुवाइ अर्थात नागरिक सुनुवाइ कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा हुम्लाका प्रहरी नायव उपरिक्षक संकर खड्काले जिल्ला प्रहरी कार्यालय हुम्लाबाट भएका कार्य सम्पादनका बारेमा उपस्थितहरुलाई जानकारी गराएका थिए । प्रहरी नायव उपरिक्षक खड्काले कार्यक्रममा ...

संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त

संविधान दिवस, २०८३ को सुखद् अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति ...

नेपाली बजारबाट भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा

हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ । योसंगै भिडाले आफ्नो बिश्वव्यापी बिस्तारको सुरुवात गरेको हो ।नेपाली ग्राहकहरुको बहु आयामीक जीवन शैली र आवश्यकता अनुरुप भिडा भिएक्स टु ...

पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा  बुधबार जिल्ला अस्पतालको अनुगमन तथा निरिक्षण गरिएको छ ।  पुर्व मुख्य मन्त्री शाहीले अनुगमनका साथै जिल्ला अस्पताल हुम्लाको समस्याका वारेमा जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक संरचना भएपनि आवश्यक जनशक्ति ...

हुम्लाका २२ मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाका २२मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री मतदान अधिकृतहरूले बुझेका छन्। जिल्लाको अदानचुली ४ वटा, चंखेली ६ वटा, ताँजाकोट ७ वटा, नाम्खा ४ वटा र सर्केगाड गाउँपालिकाका १ वटा गरी २२ वटा ...

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...

२ करोड ४० लाखको लागतमा छ्यागी खोलामा जलविद्युत

कर्णाली प्रदेशको हुम्ला जिल्ला विस्तारै अंध्यारोबाट उज्यालो तिर लम्कदै गएको छ । यस अघि सल्लाको दियालोमा बस्ने स्थानिय अव बत्तीको उज्यालोमा बस्न थालेका छन् । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका ४४ वटा वडामा नेपाल सरकार तथा गैर सरकारी संस्थाले विद्युतबाट ...

गैरसरकारी संस्थाद्धारा विद्यार्थीलाई स्कुल ड्रेस र स्टेस्नरीमा सहयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...

विपद्‌का घटनामा परिचालन हुन सक्नेगरी सुरक्षा निकाय तयारी अवस्थामा

हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले  स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका ...

न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९