लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...

२ करोड ४० लाखको लागतमा छ्यागी खोलामा जलविद्युत

कर्णाली प्रदेशको हुम्ला जिल्ला विस्तारै अंध्यारोबाट उज्यालो तिर लम्कदै गएको छ । यस अघि सल्लाको दियालोमा बस्ने स्थानिय अव बत्तीको उज्यालोमा बस्न थालेका छन् । हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका ४४ वटा वडामा नेपाल सरकार तथा गैर सरकारी संस्थाले विद्युतबाट ...

गैरसरकारी संस्थाद्धारा विद्यार्थीलाई स्कुल ड्रेस र स्टेस्नरीमा सहयोग

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य ...

विपद्‌का घटनामा परिचालन हुन सक्नेगरी सुरक्षा निकाय तयारी अवस्थामा

हिमाली जिल्ला हुम्लामा विपद व्यवस्थापन समितिको बैठक वसेको छ । हिमपात तथा अविरल वर्षाले  स्थानियवासीको जनधनमा पार्न सक्ने क्षेतीलाई आकलन गर्दै उक्त बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा वसेको बैठकले जिल्लाका ...

न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका न्युन आयश्रोत भएका घरधुरीलाई जस्तापात सहयोग गरिएको छ । उक्त जस्तापाता  खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ५ नं वडा सम्मका ३३ घरधुरीलाई उक्त जस्तापाता सहयोग गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा ...

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम

एआई–डिजिटल गाई र भैँसी बीमा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेश  हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा सोमबार  सम्पन्न भएको हो । यु एन डी पी नेपाल र युनाईटेड अजोड इन्स्योरेन्सको साझेदारीमा एआई–डिजिटल गाई र भैँसी बीमा ...

कक्षा ९ मा अध्ययनरत १५ वर्षिया नाबालिका ४ दिन देखि वेपत्ता

कर्णाली प्रदेश हुम्ला जिल्लामा एक जना १५ वर्षिया बालिका वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँकी रहेकी छन् । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँ निवासी ...

पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा

कर्णाली प्रदेश पुर्व मुख्य मन्त्री जिवनबहादुर शाही हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन् । संघिय मन्त्री समेत रही सकेका शाही गत साउन ६ गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा आइपुगेका ...

शैक्षिक क्षेत्रका समस्या एवं चुनौती माथि सुधार र समाधान विषयक शैक्षिक अन्तरक्रिया

हुम्ला जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्या एवं चुनौती माथि सुधार र समाधानका उपायका विषयक शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रमको आयोजना प्रिन्सिपल्स एसोसिएसन अफ हुम्लाले गरेको हो ।  हुम्ला जिल्ला भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको साझा संस्था प्रिन्सिपल्स एसोसिएसन ...

९२ लाख ६ हजार ३ सय ९६ रुपियाँमा झोलङ्गे पुल निर्माण

कर्णाली प्रदेश हुम्ला जिल्लाको  खार्पुनाथ गाउँपालिका– १ र २ लाई जोड्नका लागि लालीबगरको लिगेमा कर्णाली नदी माथि नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसंगै सो स्थान भन्दा पचास मिटर पर यसअघि नदी तर्नका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९