स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ । वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै ...
सडक कालोपत्र गर्नका लागी विश्व बैङकको प्रस्तावको विषयमा हुम्ला जिल्ला अदानचुली पालिकाका जनप्रतीनिधी,प्राविधिकहरु र स्थानीयहरुको उपस्थीतीमा पहिलो पटक कालागाणमा छलफल भएको छ । विश्व बैङक मार्फत १४ किलो मिटर कालोपत्र र २ सय मिटर सडक निर्माण गर्ने भएको छ । ...
खार्पुनाथ गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २० गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ५ वटै माध्यामिक विद्यालयका प्रधानाध्याकसँगको छलफल र गाउँ शिक्षा समितिको निर्णयबाट सो प्रतियोगिताको मिति तय गरिएको हो। ...
अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...
मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागी मोबाइल स्वास्थ्य कार्यक्रम संचालन भएको छ । कार्यक्रम हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्यकर्मीका लागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारबाट सुरु भएको छ। फागुन २५ गतेबाट सुरु भइ फागुन २७ गते सम्म संचालन हुने ...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...
फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...
जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार ...
कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को ...
सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...