परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ द्धारा स्याउ तथा ओखरका बोट वितरण गरिएको छ । उक्त परियोजना कार्यान्वयन एकाइले जुम्लाबाट खरिद गरि ल्याएका स्याउ सिमकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका कृषक, फर्म, सहकारी र समुहलाई वितरण गरेको हो । ...

हराएका बालक फेला पारी नेपाल प्रहरी द्धारा आफन्तको जिम्मा

फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...

समुदाय प्रहरी द्धारा बालबिबाह सम्बन्धि जनचेतना

जिल्ला प्रहरी कार्यालयको सहकार्य र समुदाय प्रहरी साझेदारी कार्यक्रको आयोजनामा बाल विवाह सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम हुम्ला जिल्ला सदरमुकाम सिमकोट वडा नं ६ मा संचालित कालासिल्ता आधारभुत विद्यालयमा संचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवाल्दार ...

निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४ सय ५१ जनाको उपचार

कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन भएको छ । निशुल्क स्वास्थ्य शिविर आयुर्वेद स्वास्थ्य केन्द्र सिमकोट हुम्लाले संचालन गरेको हो । आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक कार्यक्रम अनुसार आर्थिक वर्ष ७९।८० को ...

नेपाली प्रहरीद्धारा सवारी दुर्घटना सम्बन्धी जनचेतना मुलक कार्यक्रम

सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन भएको छ । हुम्ला जिल्लामा स्थापना भएको जिल्ला प्रहरी कार्यालय सँगै यस मातहतका प्रहरी चौकीले अपराधिक घटना कम गर्नका लागी समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएका छन् । यसै वीच शनिवार प्रहरी ...

बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन

हुम्ला जिल्ला सिमकोट गाउँपालिकामा पर्न आएका बाख्रा पालन पकेटका आवेदकहरुको फर्म स्थलगत अनुगमन गरिएको छ । उक्त अनुगमन सिमकोट गाउँपालिकाको कार्यपालिका वैठकले बाख्रापालन पकेट क्षेत्र छनौट गरिएका वडामा उक्त अनुगमन गरेको हो । सिमकोट गाउँपालिकाले सोही गाउँपालिकाको वडा नं १ ...

एस आइ डिसीद्धारा, प्राकृतिक खेती प्रणाली सम्बन्धि कृषकलाई तालिम

हिमाली जिल्ला हुम्लामा प्राकृतिक खेती प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको आयोजना र गुड नवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोगमा संचालन भएको हो । गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र ...

सार्वजनिक सुनुवाइ नगर्दा, विकासे गतिविधिको जानकारी पाउन मुस्किल

हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...

गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली

अध्यक्ष उपाध्यक्ष ल्याउदै छन कोशेली, गर्ववती र सुत्केरी महिलाहरुलाई पोषण थैली भन्ने मुलनाराका साथ सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाध्य पदार्थ वितरण गरिएको छ । उक्त पोषण थैली सिमकोट गाउँपालिका वडा नं २ ठेहे स्वास्थ्य चौकीले वितरण गरेको हो । ...

एस आइ डिसिद्धारा, गाउघर क्लिनिकका लागी स्वास्थ्य भवन

हिमाली जिल्ला हुम्लामा स्वास्थ्य, शिक्षा, रोजगार, सिपमुलक, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिले गाउघर स्वास्थ्य क्लिनिकका लागी भवन निर्माण गरेको छ । सो भवन हुम्ला जिल्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा नं ६ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९