हुम्ला, खार्पुनाथ गाउँपालिका–३ को कारङ्गमा रहेको ज्ञानज्योती प्रावि विद्यालयमा रहेका २५ वर्षीय एक पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ । केही दिन अगाडी मात्र काठमाण्डौँबाट हुम्ला पुगेका युवालाई आरडिटी चेक गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले ...
हुम्ला विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड १९ भित्री हालेमा यहाँ उपचारको झिनो आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा ...
कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २ जना युवाको अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते भएका छन । लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि सक्त ...
हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टिनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिन अबधि पुग्ने लागेको बेला आरडिट किट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । खार्पुनाथ गाउँपालिका ...
राज शाही हुम्ला गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए । सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा ...
हुम्ला खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द ...
हुम्ला शनिवार मात्रै सिमकोट गाउँ पालिकाले ६१ जनाको पिसिआर विधिबाट स्वाव संकलन गरेको छ । नेपाल सरकारले पिसि आर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँ पालिकाले आफै खरिद गरेको थियो । उक्त गाउँ पालिकाले यसअघी ८ सय २५ ...
हुम्ला चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार ...
जिल्लाको मुटु मानिने सिमकोट बजार दुर्गन्धित बनेको छ । माथिललो बजार एर्पोट चोक नजिक रहेको लोकतन्त्र चोकमा बनाइएको प्रतिक्षालयमा फोहोर दिनप्रतिदिन थुपारिदैछ । विहानै देखि भिडभाड हुने लोकतन्त्र चोकमा अहिले बन्दाबन्दीका कारण फोहोरको थुप्प्रो लाग्ने गरेको छ । एका तिर ...
सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका ...