राज शाही बिहिबार, पौष २३, २०७७ मा प्रकाशित

हुम्ला

विद्युत सट हुँदा २ घर आगलागी भएको छ । आगलागी हुनेमा खार्पुनाथ गाउँ पालिका वडा अनं ५ याँङचु गाउँ निवासी गोरसिह सुनार र तुलसुनारको भएको हो । आज दिनको करिव १२ वजे तिर गोरसिह सुनारको पसलमा विद्युत सट भई आगो फैलीदा तुल सुनार सहित गोरसिह सुनारको पसल तथा घरमा आगलागी भएको स्थानियवासी धिरेन्द्र शाहीले बताएका छन् । शाहीका अनुसार तुल सुनारका घर आधा जलेको छ ।

आगलागीबाट तुल सुनारको घर भित्र राखेको लत्ताकपडा अनाज गरी करिव ६३ हजार वरावरको क्षेती भएको र गोरसिह सुनारको पसलमा राखेको सम्पुरण सामान सहित घरमा राखेको लत्ता कपडा पसभित्र सामान सहित ३ लाख ६१ हजार ४ सय बरावरको आगलागीबाट क्षेती भएको स्थानियवासीले शाहीले बताएका छन् ।

उक्त आगो अहिल नियन्त्रणमा आएको छ । आगो हिल्दुम जलविधुत आयोजनामाट लिएको विधुत सट उदा आगलागी भएको हो भन्ने सम्मको खवर प्राप्त भएको छ । आगो खार्पुनाथ गाउँपालिका प्रहरी चौकी खार्पुनाथ गाउँ पालिका कर्मचारी स्थानियवासीले आगो नियन्त्रणमा ल्याइ अन्य धनमाल क्षेती हुनबाट बचाएको स्थानियवासी शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९