राज शाही बिहिबार, पौष १६, २०७७ मा प्रकाशित

हुम्ला

राष्टियता लोकतन्त्र समाजबाद हाम्रा आर्दस भन्ने मुल नाराका साथ नेपाली काँग्रेस हुम्लाले ४५ औ मेलमिलाप दिवस मनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति जयपति रोकायाको अध्यक्षतामा उक्त दिवश मनाइएको हो ।

नेपाली काँग्रेस पाटी सचिव मोहन विक्रम सिहले संचालन गरेको दिवशमा उपसभापति कैलास भण्डारी जिल्ला कार्य समितिका पदाधीकारी भातृ तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो ।

२०३३ सालमा भारत प्रवासबाट नेपाल आउदा राष्टिययताको सवालमा राजा सँग घाँटी जोडिएको छ । भारतबा नै नेपालको राष्टियता माथि खतरा देखेपछि मेलमिलापको निति ल्याएर नेपाल आएका विपि कोइरालाको सम्झनामा  प्रत्येक वर्ष नेपाली काँग्रेसले मेलमिलाप दिवश मनाउन सुरु गरेको हो । सोही सम्झनामा नेपाली काँग्रेस हुम्लाले आज नेपाली काँग्रेसको पाटी कार्यालयमा मेलमिलाप दिवश मनाएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९