कोरोना कहरका बिच पठन पाठन भइ रहेको विद्यालय वन्द

हुम्ला कोरोना कहरका बिच पठन पाठन संचालन भइ रहेको विद्यालय वन्द भएको छ । वन्द कोरोना भाइरसको त्रास र संक्रमणको डरले नभई विद्यालयमा रुघा खोकी मौसमी फुलु देखिए पछी एक हप्ताका लागी वन्द गरिएको हो । नेपाल अधिराज्य भरि गत ...

१२ नं पिलरको अवलोकन गर्दा मर्मत गरिएको पाइयो

हुम्ला पुर्वमन्त्री जिवनबहादुर शाहीको टोली आज हल्जी गाउँ पुगेको छ । टोली आज नाम्खा गाउँ पालिका वडा नं ६ को जाँगबाट हल्जी गाउँमा गएको र उक्त टोली आज सोही गाउँमा वास वस्ने भएको छ । नेपाली काँग्रेसका केन्द्रि सदस्य समेत ...

दिसा खुवाउने कार्यमा संलग्न व्यक्तीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाउने तयारी

हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाकी २३ वर्षीय महिलालाई ‘परपुरुषसँग लागेको’ आरोपमा उनका श्रीमान्‌ सहित गाउँका मानिसहरूले दुर्व्यवहार गरेको बताइएको छ।शुक्रवार बिहान ८ बजेबाट ती महिला र उनीसँग सम्बन्ध भएको भनिएका व्यक्तिलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नजाउन्जेलसम्म” दुर्व्यवहार गरिएको र दिसा ...

जिल्ला अस्पताल द्धारा पिसिआरको लागी ४६ जनाको स्वाव संकलन

हुम्ला जिल्ला अस्पताल हुम्लाले २ जना पहिलाका कोरोना संक्रमित सहित ४६ जनाको स्वाव संकलन गरेको छ । उक्त स्वाव पिसि आरको लागी संकलन गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् । यस अघि कोरोना संक्रमण देखिएकाको स्वास्थ्य अवस्था ...

हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन

हुम्ला हुम्ला जिल्लामा प्रजातान्त्रीक बिचार समाज गठन गरिएको छ । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, मानब अधिकार, मौलिक हक अधिकारको पुर्णरुपमा परिपालना गर्नका लागी उक्त विचार समाज गठन गरिएको हो । लोकतन्त्र, समाजबाद , कानुनी राज्य, जस्ता आधारभुत सवालमा बिगत ...

 स्थलगत अध्ययनका लागी पुर्ब मन्त्री शाही ललुङजोङ जाने

हुम्ला पुर्ब मन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाही नेपाल र चीनको बिबादित भनिएको भुमिको स्थलगत रुपमा अध्ययन लागि ललुङजोङ जाने भएका छन् । सरकारी टोरीले भनव वनेको क्षेत्र ललुङजोङ चिनीया भुमि पर्ने निष्कर्ष निकालेका बेला नेता शाही आफै ...

कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ

हुम्ला हुम्ला जिल्लामा कार्तिके वाली भित्राउन किसानहरुलाई भ्याइ नभ्याइ भएको छ । फागुन चैत बैशाखमा लगाएतको वाली कोदो चिनो फापर लगाएतका कार्तिके वाली किसानहरु यति वेला भित्राउन थालेका छन् । वर्षको एक वाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्राउने वेला ...

कानून सम्बन्धीका कर्मचारी नहुदा स्थानिय तहमा न्यायीक निरुपण गर्न समस्या

हुम्ला स्थानिय तहमा कानून सम्बन्धीका कर्मचारी नहुदा न्यायीक निरुपण गर्न समस्या भएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको गठन गर्ने व्यवस्था गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ को ...

संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर बिबाद समाधान गर्न आग्रह

हुम्ला शनिवार बसेको सर्बपदलीय बैठकले नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा देखिएको सिमा बिबादलाई समाधान गर्न संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर समाधान गर्न आग्रह गरेको छ । नेपालीले भोग चलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले ...

आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको पुर्व मन्त्री शाही द्धारा उद्धघाटन

हुम्ला १ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ ।  उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९