चार सय जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने

हुम्ला हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकाबाट कोरोना संक्रमण पत्ता लगाउनका लागी चार सय जनाको स्वाव संकलन गरीने भएको छ । मंगलबार देखि तिल्लाको तल्लो सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिका गरी यि चारवटा गाउँपालिकाबाट प्रत्येक पालिकामा एक सय जनाको ...

६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा

हुम्लाः   ६ महिना देखि स्वास्थ्य किलिनिङ कार्यालय सहयोगीको भरमा संचालन हुदै आएको छ । स्वास्थ्य कर्मी विना नै संचालन हुनेमा चंखेली गाउँ पालिका वडा नं ६ पुमा स्वास्थ्य किलिनिङ रहेको छ । २०७६ सालको मंसिर महिना यता उक्त स्वास्थ्य किलिनिङमा ...

स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थाले पछि कोरोनाको जोखिम बढ्यो

  हुम्लाः भारतमा रेल सेवा खुलेपछि भारतबाट आएका नागरिकहरुलाई स्वास्थ्य परीक्षण बिना नै गाउँ गाउँमा जान थालेका छन् । भारतबाट फर्कर्नेहरु उनीहरुले स्वास्थ्य परीक्षण बिना नै गाउँगाउँमा जान थालेका छन् । प्रहरी स्रोतले दिएको जानकारी अनुसार कर्णाली प्रदेशमा आइतबार र ...

जेठ २० गते सम्म थपियो लकडाउन

   हुम्लाःकोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । आज सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।कार्यदलले मन्त्रिषरिषदमा लकडाउन २० गतेसम्म लम्ब्याउने प्रस्ताव ल्याएको र त्यसैलाई ...

जेठ २ गते संकलन गरि सुर्खेत पठाईएका ११ वटा स्वाबको रिपोर्ट नेगेटिभ

हुम्लाःहुम्लाबाट पिसिआर परिक्षणका लागि पठाएका ११ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । थप क्वारेन्टाईनमा रहदै आएकाहरुको स्वाब संकलन गरेर  सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पिसिआर परिक्षणका लागि संकलित स्वाब हवाई जहाजबाट सुर्खेत पठाईएको हो ।  क्वारेन्टिनमा रहदै ...

नेपालमा संक्रमितकाे संख्या २९१ पुग्यो

हुम्ला नेपालमा थप १० जनामा काेरोना संक्रमण देखिएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएकाे हाे। राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा ...

नेपालमा कोरोना संक्रमणबाट दुई जना व्यक्तिको मृत्यु भएको पुष्टि

हुम्ला नेपालमा कोरोना संक्रमणबाट दुई जना व्यक्तिको मृत्यु भएको पुष्टि भएपछि मृतकको संख्या दुई पुगेको छ । शनिबार धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएर सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाकाट मृत्यु भएको पुष्टि भएको थियो थियो भने आईतबार बाँकेको नरैनापुर ...

पिसिआरको रिर्पोट नाअउँदासम्म, अवधि पुगेका व्यक्ति होम क्वारेन्टाइनमा बस्ने ।

हुम्ला पछिल्लो चरणमा जिल्ला बाहिरबाट उद्धार गरिएका व्यक्तिहरुलको जेठ ३ गते १४ दिनको अवधि सकिएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आ–आफ्नै होम क्वारेन्टाइनमा बस्ने भएका छन् । सिमकोट गाउँपालिका–६ को क्वारेन्टाइनमा हाल २९ जना मध्य चंखेलि–५ का तीन, सर्केगाड–१ का एक, खार्पुनाथ–५ ...

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७

हुम्ला- शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौँका एकसहित नौमा संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र ...

कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउ गाउ

हुम्ला क्वारेन्टाईनमा रहदै आएका ब्यक्तिहरुको कोरोना संक्रमणको नमूना परिक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँ गालिका तर्फ लागेको छ । शुक्रबारबाट अबधि पुरा भएका ब्यक्तिको कोरोना संक्रमणको परिक्षण गर्नु पर्ने हुदा चिकीत्सक सहितको टोली गाउँपालिकामा परिचालन भएको हो । माथिल्लो हुम्लाको खार्पुनाथ ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९