राज शाही बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

मंगलबार संकलित स्वावहरुको पिसिआर रिपोट नेगेटिप आएको छ । आजै विहान हुम्लाबाट पिसिआरका लागी सुर्खेत पठाइएको पिसिआर चेकजाँच गर्दा नेगेटिप आएको हुम्ला जिल्ला अस्पतालका सुचना अधिकारी भक्ति फडेराले बताएका छन् ।

यस अघि कोरोना पोजेटिप देखिएका एक जना अनमी र ३ जना शसस्त्र प्रहरी मध्य १ जनाको पोजेटिप र  अन्य सबैको कोरोना रिपोट पिसिआर परिक्षणमा नेगेटी आएको फडेराले बताएका हुन। मंगलबार संकलित स्वावहरु पिसिआर परिक्षणका लागी बुधवार विहान सुर्खेत पठाइएको थियो । जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको थियो ।

कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक जना अनमी र तीन जना सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको थियो । पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र ३ जना सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब बुधबार विहान सुर्खेत पठाइएको र बुधवार  वेलुका १ जना ससस्त्र प्रहरी वाहेक अन्य सबैको पिसिआर परिक्षणमा रिर्पोट नेगेटिप देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताएका हुन  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९