संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर बिबाद समाधान गर्न आग्रह

हुम्ला शनिवार बसेको सर्बपदलीय बैठकले नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा देखिएको सिमा बिबादलाई समाधान गर्न संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर समाधान गर्न आग्रह गरेको छ । नेपालीले भोग चलन गरेको क्षेत्रमा चीनले भवन बनाएको भन्दै बैठकले ...

आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको पुर्व मन्त्री शाही द्धारा उद्धघाटन

हुम्ला १ करोडको लागतमा निर्माण भएका स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको उद्धघाटन गरिएको छ ।  उद्धघाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीले गरेका हुन । बुधबार एक कार्यक्रमका विच पुर्व मन्त्री शाहीले रिवन काटी उद्धघाटन ...

छाउपढी प्रथा मान्नेलाई ३ महिना कैद वा ३ हजार रुपैया जरिवाना

हुम्ला पहिलो पटक फौजदारी अपराधको संज्ञासहित मुलुकी अपराध संहिता विधेक पारित भएको थियो । मुलुकी ऐन २०२१ को शंसोधनका आधारमा चलेको नेपालको फौजदारी कानूनलाई आधुनिक र समयसापेक्ष बनाउन सो विधेक प्रस्तुत गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा ...

आरडिटीबाट सलाईट संकलन गर्दा एक जना बालिकामा औलो रोग भेटियो

हुम्ला दक्षिणी हुम्लाको अदानचुली गाउँपालिकामा एक जना बालिकामा औलो रोग भेटिएको छ । शंका लागेपछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गएर सलाईट संकलन गरि ल्यापमा टेष्ट गर्दा औलो प्रमाणित भएको हो । मैला स्वास्थ्य चौकीका अहेब धनराज ढकालका अनुसार गाउँपालिकाको वडा नम्बर ...

बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण

हुम्ला बाढी पहिरो पिडित १३ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । सामाग्री अदानचुली गाउँ पालिका वडा नं ५ करकाइ गाउँका बाढि पिडितलाई वितरण गरिएको हो । सामाग्रि नेपाल रेटक्रस सो साइटी जिल्ला शाखा हुम्लाले वितरण गरेको हो । ...

कोरोना संक्रमण पुष्टी भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा

हुम्ला शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको हो । सुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय ...

नेपाली काँग्रेसले कोरोनाको विकल्प दिनु पर्ने पुर्व मन्त्री शाहीको भनाइ

हुम्ला १ सय ७ औ विपि जयन्ती विशेष एक हप्ते कार्यक्रमको अवसरमा कोरोना संक्रमण सन्दर्भ सरकारको भुमिका र हाम्रा दृष्टीकोण विषयक जुम मिटिङ कार्यक्रम संचालन गरिएको छ ।नेपाली काँग्रेस कोरोना अनुगमन समितिको आयोजनामा संचालन भएको थियो । कोरोना अनुगमन समितिका ...

चीनसंगको नाका ताकु लेकमा द्धिपक्षीय ब्यापार हुन सकेन

हुम्ला चीनसंगको नाका ताकु लेकमा यसपाली द्धिपक्षीय ब्यापार ब्यबसाय सञ्चालन हुन सकेन । कोरोना संक्रमणको कारण चिनीया सुरक्षाकर्मीले चीनका ब्यापारीलाई सिमानामा आउन नदिएपछि ब्यापार हुन नसकेको हो । हुम्लाका ब्यापारी देखि स्थानीय सबैले नेपाल र चीनको नाका सिमकोट गाउँपालिका वडा ...

कोरोना कहरका बीच हुम्लाका २ वटा विद्यालयमा पठन पाठन जारी

हुम्ला हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा पठन पाठन जारी रहेको छ । लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेको नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई ...

हुम्लीहरुको वन जंगलमा बास

हुम्ला हिमाली भेग हुम्लामा जडीवुटीको मौसम सुरु भएको छ । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ का कारण रोजगारीका लागी जिल्ला बाहिर जान नपाएका गाउँ घरमै बसेका वेरोजगार बालबालिका देखि वृद्ध सम्म वन जंगलमा जडिवुटी निकाल्न गएका छन् । जिल्लाको ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९