हुम्ला जिल्ला अस्पताल सिल

हुम्ला जिल्ला अस्पताल सिल गरिएको छ । हुम्ला जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पछी बुधबारबाट हुम्ला जिल्ला अस्पताल सिल गरिएको सुचना अधिकारी भक्ती फडेराले बताएका छन् । जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक जना बाहिरको व्यक्तीमा ...

अलपत्र परेका ४ जना बालबालिकालाई परिवारसँग पुनर मिलन

हुम्ला अलपत्र परेका ४ जना बालबालिकालाई परिवारसँग पुनर मिलन गरिएको छ । हुम्ला जिल्लाबाट राम्रो शिक्षा दिक्षा खाना लगाउन दिने आश्वासन दिइ लिएका ४ जना बालबालिकालाई हिमाली नविन समाजले आज परिवार सँग पुनर मिलन गराएको हो । अभिभावकबाट मोटो रकम ...

पहिलो पटक राष्ट्रिय परिचय पत्र जैविक बिबरण संकलन

हुम्ला जिल्लामा पहिलो पटक राष्ट्रिय परिचय पत्र जैविक बिबरण संकलन कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले  सो बिबरण  संकलन गर्ने कार्य सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार सफ्ट वयरमा राष्ट्रिय परिचयपत्र जैविक विवरण संकलन कार्य ...

पिसिआर परिक्षणका लागी १७ जनाको स्वाव संकलन

हुम्ला सिमकोट गाउँ पालिकामा स्थापना भएको जिल्ला अस्पतालमा पिसिआरका लागी स्वाव संकलन गरिएको छ । भिटिएम स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी भक्ती फडेराले बताएका छन् । आज संकलन गरिएको स्वाव शोमबार पिसिआरका लागी सुर्खेत पठाइने जिल्ला अस्पतालका ...

हुम्लामा नेपाल कम्युनिष्ट पार्टीको नयाँ कार्यालय उद्घाटन

हुम्ला जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको नयाँ कार्यालय उद्घाटन गरिएको छ ।प्रतिनिधि सभा सदस्य संसद छक्क बहादुर लामाले पानसमा बत्ति बालेर नेपाल कम्युनिष्ट पार्टी हुम्लाका इन्चार्ज बिजय भण्डारीले झन्डा फराएर र ब्यानर बोर्ड खोलेर सो कार्यक्रमको उत्घाटन गरिएको हो । संसद ...

सीमा विवाद हल गर्न संसदीय दलका नेता शाहीले प्रधानमन्त्रीलाई प्रजिअ मार्फत ज्ञापन पत्र

हुम्ला चीनसंग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएकोमा सरकारले विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न कर्णाली प्रदेशसभाका संसदीय दलको नेता जीवनकहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ...

लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक

हिमालपारीको गाउँ लिमीका तीन वटै गाउँमा मानिसको उमेर साठी वर्ष कटेपछि सार्वजनिक काममा रोक लगाउने गरिएको छ । गाउँको नियम अनुसार सार्वजनिक काम गर्न नसक्ने भन्दै साठी वर्ष कटेका नागरिकलाई काममा रोक लगाईएको हो । ५९ वर्ष उमेर पुगेका नाम्खा ...

लिमिमा पहिलो पटक सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर निर्माण भई सञ्चालनमा आएको छ । गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले ...

रेडियो कैलासका प्रवन्धक निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा २ सय १७ घरधुरीलाई राहत वितरण

हुम्ला रोटरी कलव भातगाउँकी सभापती एव रेडियो कैलासकी प्रवन्ध निर्देशक वसन्ती शाहीको आर्थिक सहयोगमा खाध्यन्न वितरण गरिएको छ । हुम्ला जिल्लाको निर्वाचन क्षेत्र  क  का बाढी पिडितलाई २ सय १७ कट्टा चामल राहत स्वरुप वितरण गरिएको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका ...

ललुङजोङको बारेमा परराष्ट्र मन्त्रालय समेतलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

हुम्ला नेपाली भूमि चीनले मिचेको भन्ने आरोपको विषयमा सर्वोच्च अदालतले चासो लिएको छ । कूटनीतिक प्रयासबाट मिचिएको भूमि फिर्ता ल्याउन माग गर्दै दायर भएको रिट निवेदनको पहिलो सुनुवाइपछि सर्वोच्चले त्यस विषयमा चासो लिएको हो । सर्वोच्चले चासो लिई त्यसमा के ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९