राज शाही शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको नयाँ कार्यालय उद्घाटन गरिएको छ ।प्रतिनिधि सभा सदस्य संसद छक्क बहादुर लामाले पानसमा बत्ति बालेर नेपाल कम्युनिष्ट पार्टी हुम्लाका इन्चार्ज बिजय भण्डारीले झन्डा फराएर र ब्यानर बोर्ड खोलेर सो कार्यक्रमको उत्घाटन गरिएको हो ।

संसद छक्क बहादुर लामाले कार्यालयलाई  पाठशालाकोरुप लिने हामीले केन्द्रतिरका कुनै गुटउपगुट भन्दा पनि सुन्ने कुरा सुनेर विकास तर्फ लाग्ने ७७ जिल्लाकै नमुना जिल्ला हुम्ला पार्टी तय गर्ने विश्वास लिएको बताए ।

खोला समुन्द्रले छाल उमंग मचाए पनि आफ्नै गतिमा सफा हुनेमा बिश्वस्त भएको र विशाल पार्टी भइसकेपछी कुराहरु नमिल्दो भएपनी आफ्नै गतिमा काम गर्नेमा कुनै दुबिधा नभएको र नहुनेमा भर्पुर बिश्वास लिन इन्चार्ज बिजय भण्डारीले आग्रह गरे ।

नँया कार्यालय उद्घाटन तथा वडा दशैको शुभकामना आदनप्रदानमा कार्यक्रममा बोल्दै कोरोना भाइरसलाई पराष्त गर्न सक्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने  शुभकामना दिदै पार्टीको कार्यालय उपलब्ध गराउने संसद छक्क बहादुर लामालाइ बिशेष धन्यवाद दिदै नेकपा हुम्ला जिल्ला कमिटी अध्यक्ष लालकेश जैसीले खुसी ब्यक्त गरे ।

उक्त कार्यक्रममा सभापति लालकेश जैसी, प्रमुख अतिथि बिजय भण्डारी ,विशिष्ट अतिथी छक्क बहादुर लामा ,प्रदेश कमिटी सदस्य लोक बहादुर हमाल ,वरिष्ठ नेता कार्चेन लामा प्रदेश कमिटी सदस्य जुनकित लामा सहिद स्मृति प्रतिठान चन्द्र  सिंह कार्की समन्वय प्रमुख दान बहादुर रावत ,गाँउपालिका अध्यक्ष ,सहिद परिवार, विभिन्न संघ संगठन, पत्रकार लगायतका को उपस्थिती रहेको थियो ।

 

 

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९