हुम्ला दुइजना सुत्केरी वेथा लागेकी महिलाको उदार गरिएको छ । उदार गरिने महिलाहरुमा हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहेकी छन् । चार दिन देखि बेथाले छटपटाएकी ...
हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको ओख्रेन गाउँमा रहेको एकमात्र गेट वे कैलाश होमस्टेको आय व्यायको सार्वजनिक सुनुवाई भएको छ । हालसम्म जिल्लामा विभिन्न खालका लाखौँ योजनाहरु आएर अन्तमा लुकीछिपी मै रकमको दुरुपयोग गर्ने गरेको भए पनि ...
हुम्ला, जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा ...
हुम्ला मनसुन जारी रहेको अवस्थामा परेको अविर वर्षाले काठ र काठे साँघ बगाएको छ । पुल वग्नेमा खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँमा रहेको लार्गे खोलाको रहेको छ । खोलामा पानीको वहाव वढेपछि पुल बगाएको हो । लगातार ...
सिमकोट गाउँ पालिकाको निरिक्षण गरिएको छ । माननीय जिल्ला न्यायाधीश रामप्रसाद वस्यालले सिमकोट गाउँ पालिका न्यायीक समितिले गरेका काम कार्यको निरिक्षण गरिएको हो । सिमकोट गाउँ पालिकामा गठित न्यायीक समितिले हाल सम्म के कति मुद्दा दर्ता गरी के कति फर्च्छौट ...
हुम्ला जिल्लाका सरकारी कार्यालयहरुलाई सेनेटाइजर र माक्स वितरण गरिएको छ ।माक्स राष्टिय युवा संघ जिल्ला कार्य समिति हुम्लाले वितरण गरेको हो । एलिस पाउन्डेसनका गोपालचन्द लामाको आर्थिक सहयोग र उपेन्द्र शाही र प्रेमा लामाको पहलमा सो सामाग्रि वितरण गरिएको जिल्ला ...
हुम्ला हुम्लाका होटेल ब्यबसायीहरुले होटेलका लागि घरभाडा छुट र बैंक ब्याज मिनाहाका लागि ब्यबस्था गर्न माग गर्दै ज्ञापन पत्र पेश गरेका छ । कोरोना कहरले लकडाउनले तीन महिना बढी होटेल बन्द गर्नु परेपछि कुनै आम्दानी नभएको कारण होटेल ब्यबसाय घाटामा ...
उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ...