राज शाही बिहिबार, आश्विन ०८, २०७७ मा प्रकाशित

रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत हुनु भएको छ । उहाँ मानव अधिकार तथा शान्ति समाजद्धारा प्रदान गरिने भुमिप्रसाद बराल राष्ट्रिय सम्मानले सम्मानित हुनु भएको हो ।

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको अध्यक्ष समेत रहनु भएकी शाही चर्चित लेखक तथा साहित्यकार पनि हुनुहुन्छ । रेडियो कैलास एफएमका प्रवन्धक एव स्नोल्याण्ड एकिकृत विकास केन्द्र एसआइ डि सि की अध्यक्ष शाहीलाई दोभान अनलाईन हार्दिक शुभकामना व्यक्त गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९