हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना

हुम्ला सडक संजाल संग नजोडिएको हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुरघटना भएको छ । हेलिकप्टरबाट महङ्गो भाडामा ढुवानी गरेर हुम्ला ल्याइएका ट्याक्टरहरुले जिल्लामा ढुङ्गा काठ गिटि लगाएतका निर्माणका सामाग्री बोक्ने गरेका छ । यसै वीच आज सिमकोट गाउँ पालिका वडा नं ...

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना

पर्सा जिल्लामा पाँच जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। थुनुवा मध्ये चार भारतीय नागरिक रहेका छन्। नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका ...

एउटै गाउँपालिकामा साढे १ करोड बढीको क्षती

गएको तीन दिन अघिको तीन दिनदेखि लगातार परेको अविर वर्षा सँगैको बाढीले जिल्लाको अदानचुली गाउँपालिका मात्रै एक करोड ७८ लाख भन्दा बढीको क्षेती पुर्याएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुलीमा गएको बाढीले थोरै समयमा यती धेरै क्षती भएको जिल्ला ...

काठे पुलबाट खसेर एक बालकको मृत्यु

जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज विहान काठे पुलबाट खसेर एक जना बालकको मृत्युभएको छ । पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली ५ करगाईका १५ वर्ष गोपाल रोकाया रहेको अदानचुली ४ का वडा सदस्य देवखर जैशीले जानकारी दिनुभयो ...

पुर्व मन्त्री जिवनबहादुर शाही कोरोना भाइरसलाई जित्न सफल भएपछि हुम्ला हर्स उल्लासमय

हुम्ला नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि हुम्ला जिल्ला हर्सउल्लास मय भएको छ । रेडीयो कैलासका व्यवस्थापन समितिका ...

हुम्लाको खार्पुनाथ गाउँ पालिकामा पठन पाठन कार्य सुरु

हुम्ला जिल्लाकै मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाले आईतबारबाट दुबै तहका विद्यालयमा पठन पाठन सुरु गररेको छ । बन्दाबन्दी खुकुलो भएको र कोरोना संक्रमणको त्रास पनि न्यून हुदै गएपछि गाउँकार्य पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार पठन पाठन सुरु गरेको हो । ...

कोरना बाइजा, सुबिकाल आइजा भन्दै साउने सङ्क्रान्ति पर्व बनाईयो

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो ...

पहिरो गएपछि २८ घरधुरीले वस्ती छोडे

आज बिहान गएको पहिरोले हुमलाको ताँजकोट वडा ४ को खर्राको दलित वस्तीका २२ घरधुरीले वस्ती छोडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो दलित वस्तीका सबै घर भत्कीने अवस्था भएपछि आज बिहानै देखि सबैले घर छोडेर अन्यत्र बसेको ...

विकासे योजनाको भुक्तानी लिन ४ दिन पैदल

हुम्ला सदरमुकाम सिमकोटमा बिरलै आउने नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको गाउँ लिमीका बासिन्दा भुक्तानी लिन चार दिन पैदल हिडेर सिमकोट आई पुगेको छन । आर्थिक वर्ष अन्तिम हुदा गाउँमा सम्पन्न भएका योजनाको  भुक्तानी लिनु पर्ने भएपछि पाँच हजार अग्लो ...

एक वर्षमा १८ जना गर्भवतीको हेलीकोप्टरबाट उद्धार

उच्च हिमाली जिल्ला हुम्लाबाट एक वर्षको अवधीमा १८ जना गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार गरीएको छ । तीन देखि एक हप्तासम्म ब्यथाले छटपटाएकी गर्भवती महिलाहरुको संघीय तथा प्रदेश सरकारले हवाई उद्धार गरेर ती महिलाहरुलाई बचाएको हो । नाम्खा गाउँपालिका वडा नम्बर ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९