स्थानिय कृषकलाई जिल्लाको एक गैर सरकारी संस्थाले बेमौसी तरकारीको बिउ बितरण गरेको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसिको प्राविधिक सहयोग र गुड नेवर्सको आर्थिक सहयोगमा बितरण गरिएको हो । हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका वडा ...
महिला हिम्साको १६ दिने अभियानको आज विधिवद्ध समापन गरिएको छ ।हुम्ला जिल्ला सिमकोट गाउँपालिकाले यस अघि वडा वडामा विभिन्न कार्यक्रम गरी मनाएको उक्त दिवस आज सिमकोट बजारमा र्याली निकाली जिल्ला समन्वय समितिमा कोण सभामा परिणत भइ समापन गरेको हो । ...
जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका पशु चौपायहरुलाइ चाहिने आवश्यक औषधी खरिद प्रक्रियामा रहेको छ । सिमकोट गाउँपालिकामा यस अघि पशु चौपायका लागी आवश्यक पर्ने औषधी कमी भएको भन्ने खबर बाहिरिए पनि हाल औषधी खरिद प्रक्रियामा रहेको सोही गाउँपालिका ना प्र स ...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको सामाजिक विकास कार्यालयमा निशुल्क लोकसेवा तयारी कक्षा संचालन समितिको बैठक बसेको छ । निशुल्क लोकसेवा तयारी कक्षा समितिका संयोजक इश्वर बहादुर सिंहको संयोजगत्वमा बसेको बैठकले ४ वटा निर्णय गरेको छ । जसमा नाम्खा, सिमकोट र खार्पुनाथ ...
हिमाली जिल्ला हुम्लामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्यले तिव्रता पाएको छ । मंसिर २२ गते आज सोमबार हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिकामा स्थापित मालिका माध्यामिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...
हिमाली जिल्ला हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । सामाग्री वानहट ओल्डवाइड स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसि हुम्लाले सहयोग गरेको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय अन्तरगत पर्ने प्रस्तुति गृहका लागी उक्त सामाग्री ...
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह गरेको छ । कार्यालयले चिसो बढेसँगै फ्लु सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लु लाग्न ...
हिमाली जिल्ला हुम्लामा जंगली जनावर भालुको आतङक बढेको छ । यस अघि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारको वडा नं ५ सिमसार क्षेत्रमा ३ जान घाइते बनाएको थियो । जस मध्य २ जना सक्त घाइते भएका थिए । जसको जिल्ला अस्पताल ...
स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाको योदान, भन्ने नारा सहित सुक्रवार जिल्ला भर २२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। यो दिवस अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ। सरकारी ...
उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो । चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली ...