हुम्ला, सदरमुकाम सिमकोटमा रहेको जिल्ला डिभिजन बन कार्यालय हुम्लामा जेठ १२ गते भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा सोही दिन डिस्पोज गरिएको छ । सोही कार्यालयको नबनिर्मित भबनको पर्खाल लगाउने भन्दै जग खन्ने क्रममा जिआई पाईप बम भेटिएको जिल्ला ...
हुम्ला नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका ...
जुम्ला जुम्ला प्रशासन कार्यालयले विश्वभर महामारीको रुपमा फैलिएकाले कोभिड –१९ नियन्त्रणको लागि बन्दाबन्दीलाई थप कडाइ गरेको छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बजारमा प्रवेश निषेध गरेको छ । बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भिडभाड ...
हुम्ला राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो । नेपाली सेनाले निर्माण कार्य ...
हुम्ला सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ । गाउँपालिकाले वडा एक देखि ...
हुम्ला कर्णाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा घरभएका ९ वषिर्य धनराज बोहरा साथीहरुसँग रमाईलो गर्न जादा बेपत्ता भएका हुन् । साथहिरु सँग रमाईलो गर्न दोवाडी भन्ने क्षेत्रमा रहेको खार्पु दोभानको कर्णाली नदीमा ...
हुम्ला हुम्लाका ५ वटा गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका गाउँपालिका केन्द्रमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले गत मंलगबार हेलिकोप्टरबाट ती स्वाब संकलन गरेर जुम्ला लगेको थियो। हुम्लाबाट ...
हुम्ला मन्त्रालयको पास लिएर आएको भन्दै पावर र पहुँचको भरमा लकडाउनको उल्लघन गर्दै हुनेखाने वर्ग हवाई जहाज मार्फत सिमकोट आईपुग्ने गर्दछन् । नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि जिल्ला बाहिर रहेका हुम्लीलाई घरपुग्न सास्ति भएको छ । मंगलबार मात्रै ...
सञ्चार समाचारदाता हुम्लाः हुम्लामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएको एक जना ब्यक्तिको रिपोर्ट पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आउदा पिसिआर परिक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त रिपोर्ट बुधवार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा रिर्पोट नेगेटिभ ...
हुम्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादर सिंहले क्वारेन्टाइनमा रहँदै आएका व्यक्तिमध्ये २२६ जनाको सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाईएकोमा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यी स्वाब आधादेखि पाँच घण्टासम्म पैदल लाग्ने क्लारेन्टाइनमा रहेका व्यक्तिहरूको सङ्कलन गरी ...