दाने बोहरा आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

खार्पुनाथ गाउँपालिका वडा पाँचमा सर्पको टोकाईले एक महिला घाइते भएका छन् । वडा पाँचका ५० वर्षिय बाँचकला शाहीलाई सर्पले टोक्दा शक्त घाइते बनाएको छ ।
घर नजिकै रहेको खेतबारीमा काम गर्न गएको समयमा शनिबार साँझ सर्पले टोकेर घाईते बनायको हो । ५० वर्षिय शाहीको दायाँ हातमा सर्पले टोकेको हो । अहिले जिल्ला अस्पताल हुम्लामा शाहीको उपचार भहिरहेको जिल्ला अस्पतालका सिनियर अनमि सरिता बोहराले जानकारि दिनुभयो । दायाँ हातको पुरै भाग सर्पले डसेर सुनियको र सर्प जस्तै बेउरीएर सुनियको अनमि बोहराले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९