राज शाही सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

१ दिने कार्यसाला गोष्ठी संचालन भएको छ । मुक्त हलिया जिल्ला कार्यसमितिको १ दिने गोष्ठी संचालन भएको हो । विहान ८ वजे सनभ्याली रिसोटमा संचालित गोष्ठीमा मानवअधिकार, सुशासन, अधिकार वाध्यकारी श्रम, बालअधिकार,  सामाजिक जवाफदेहिता तथा उत्तरदायित्व सम्बन्धी स्थानिय जनप्रतिनिधि सँगको १ दिने गोष्ठी सम्पन्न भएको छ ।

अन्तराष्टिय श्रम संगठनको आर्थिक सहयोग सिमकोट गाउँ पालिकाको समन्वय जिल्ला हलिया मुक्ती समाज हुम्ला र राष्टिय हलिया मुक्ती समाज नेपालको आयोजनामा संचालन भएको थियो ।

१ दिने कार्यसाला गोष्ठीमा जिल्लामा हलिया, मानवअधिकार, सुशासन, बालअधिकार अवस्था के कस्तो रहेको छ भन्ने बारेमा उपस्थित विच छलफल अन्तरक्रिया गरिएको थियो ।

मिम सिंह नेपालीले उद्योष गरेको गोष्ठीको अध्यक्ष जिल्ला हलिया मुक्ती समाज हुम्लाका उपाध्यक्ष तिलसरा वि क र प्रमुख आतिथ्य सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाको रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९