दाने बोहरा शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

जिल्ला को साविक ठेहे गाउमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भयको छ । २५ गतेबाट सन्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा नौ वटा टिमले सहभागी जनायका थिय । आजै सम्पन्न भयको भलिबल प्रतियोगितामा प्रथम साबिकको वडा २ र दितिय वडा पाच भयको ठेहेबाट बिकासको बाटोका अध्यक्ष अनिश भण्डारिले जानकारि दिए ।

प्रमथ टिमलाई बीस हजार मूल्य बराबरको खसी र दितिय हुने टिमलाई दस हजार मूल्य बराबरको बाख्रा पुरुस्कार दियको भण्डारिले बताए ।

भलिबल खेल बिकासको बाटो युवा क्लबले आयोजना गरेको थियो ।
एक हप्ता लगातार सन्चान भयको भलिबल खेलमा रोचकपुर्ण खेल सन्चालन भयको हो ।

केही तस्बिरहरु

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९