कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही हुम्लामा

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही आज हुम्लामा आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ५ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्नु भएको हो । हुम्ला जिल्लामा असोज ३१ गतेबाट ३ दिन परेको अविरल वर्षाले पारेको क्षेतीको अनुगमन तथा ...

वर्षाले पुर्याएको क्षेतीको निरिक्षण गर्न कर्णाली प्रदेश मुख्य मन्त्री शाही हुम्ला आउदै

कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो । मुख्य ...

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने – मुख्य मन्त्री शाही

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड तिहार २०७८ को अवसरमा मुख्य मन्त्री शाहीले ...

शाही मुख्य मन्त्री भए संगै हुम्लामा खुसीयाली

नेपाली काँग्रेस  कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर  छाएको छ । सो खुसीयालीमा हुम्ला जिल्लाका ७ वटै नेपाली काँग्रेसका वडा इकाइ, पालिका इकाइ र जिल्ला पाटी कार्यालयमा दिप प्रज्वोलन संगै खुसीयाली र्याली समेत निकालीएको छ । यस्तै ताँजाको गाउँ पालीका ...

मुख्य मन्त्री शाहीलाई हार्दिक बधाइ तथा कार्यकालको शुभकामना

हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा जन्मनु भएका कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाही संघिय प्रर्यटन मन्त्री हुँदै कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नु भएकोमा मानसरोवर टाइम्स हार्दिक वधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ ।   ...

हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा तथा गाउ पालिका अधिवेसन

हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा तथा गाउ पालिका अधिवेसन सम्पन्न भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकामा ४४ वटा वडा मध्य १ वटा वडामा हिमपात हुँदा अधिवेसन हुन नसकेको नेकपा एमाल जिल्ला अध्यक्ष दलबहादुर रावलले ...

हुम्लामा तिहार र छटमा खाध्यन्न अभाव

हिमाली जिल्ला हुम्लाका नागरिकले तिहार र छटमा खाध्यन्न नपाउने भएका छन् । नेपाल सरकारले अनुदानमा दिदै आएको खाध्यन्न दशै र तिहारको वीचमा ढुवानी नभए पछि हुम्ली नागरिकले खाध्यन्न नपाउने भएको नेपाल खाध्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कृष्ण प्रसाद ...

बिग्रेको हिल्दुम बिद्युत, तिहार अघि नै संचालनमा आउने गरी काम हुँदै

अशोज ८ गतेबाट विद्युत प्रसारण वन्द भएको हिल्दुम जलविद्युत आयोजना अव चाँडै नै संचालनमा आउने भएको छ । ग्याविन लगाउने देखि पाइप जडानको काम हाल जनपद प्रहरी, नेपाली सेना, ससत्र प्रहरीहरुले तदारुकताका साथ गरि रहेका छन् । सिमेन्टको काम सम्पन्न ...

मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना भन्ने मुल नाराका साथ ४ दिने गणक तालिम

मेरो गणना मेरो सहभागिता राष्ट्रिय जनगणना भन्ने मुल नाराका साथ ४ दिने गणक तालिम सुरु भएको छ । हिमाली जिल्ला हुम्लाको २ ठाउँमा एकै साथ सुरु भएको गणकको तालिमलाई सिमकोटमा प्रमुख जिल्ला अधिकारी र सर्केगाडमा इलाका प्रशासन कार्यालय प्रशासक भिमबहादुर ...

आधार विकास नेपाल हुम्लाद्धारा कोरोना विरुद्धको सामाग्री

हिमाली जिल्ला हुम्लामा कोरोना विरुद्धको सामाग्री वितरण गरिएको छ । सो सामाग्री महिला स्वास्थ्य स्वयम सेविका, बिद्यार्थी र विद्यालयलाई बितरण गरिएको हो । सिमकोट गाउँ पालिका र नाम्खा गाउँ पालिकाका महिला स्वयम सेविकालाई कोरोना विरुद्धबाट बच्नका लागी वेसीक सुरक्षा सामाग्री ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९