राज शाही बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली काँग्रेस  कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर  छाएको छ । सो खुसीयालीमा हुम्ला जिल्लाका ७ वटै नेपाली काँग्रेसका वडा इकाइ, पालिका इकाइ र जिल्ला पाटी कार्यालयमा दिप प्रज्वोलन संगै खुसीयाली र्याली समेत निकालीएको छ ।

यस्तै ताँजाको गाउँ पालीका नेपाली काँग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्याली निकाली दिप प्रजोलन समेत गरेको सोही गाउँ पालिका नेपाली काँग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिका नेपाली काँग्रेस पालिका कार्यलयमा पनि दिप प्रज्वोलन गरीएको सोही पालीका नेपाली काँग्रेस सभापति टक्कबहादुर शाहीले बताएका छन् । यता सिमकोट गाउँ पालिका नेपाली काँग्रेस पालिका नेपाली काँग्रेसको पाटी कार्यालयमा पनि दिप प्रज्वोलन गरिएको सभापति धर्मराज रोकाया बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला पाटी कार्यालयमा नेपाली काँग्रेसका द्धोय उपसभापति वसन्त रोकाया र कैलास भण्डारीको नेतृत्वमा दिप प्रज्वोलन तथा हार्दिक वधाई तथा शुभकामना कार्यक्रम संचालन गरिएको छ । नेपाली काँग्रेसको पाटी कार्यालय संगै लोकतन्त्रीक चोकमा दिप प्रज्वोलन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९