हुम्ला हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ । जिल्लाको गाउँ घरमा प्रसस्त ...
हुम्ला हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र ...
हुम्ला दुई महिनाभन्दा बढी समय बन्दाबन्दीले काठमाडौं र नेपालगंजमा अलपत्र परेका २७१ जना दक्षिणी बिधार्थीहरुलार्ई उद्धार गरि हुम्ला ल्याउन सुरु गरिएको छ । काठमाडौंबाट उद्धार गरिएका हुम्ली बोकेर सात वटा गाडी छुटेको र ती गाडीले नेपालगंजबाट अलपत्र नागरिकलाई बोकेर सुर्खेत, ...
हुम्ला गैर सरकारी संस्थाले निर्माण गरेका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा ग्रामिण जलश्रोत परियोजनाको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा संचालन भइ सम्पन्न भएका खानेपानी तथा सरसफाइका योजनाहरुको विहिबार ...
राज शाही हुम्ला जिल्लामा कुनै पनि खेलकुतका गतिविधि संचालन गर्नका लागी खेलकुत भवन, मैदान र प्याराफिट नभएको अवस्थामा आज प्याराफिटको सिलन्यास गरिएको छ । जिल्लामै पहिलो प्याराफिटको सिलन्यास सिमकोट गाउँ पालिकाले गरेको हो । सिमकोट गाउँ पालिकाले टेन्डर आब्हान ...
हुम्ला उच्च हिमाली जिल्ला हुम्लाका नागरीकले क्वारेन्टाइनमा बसेको समयमा पिसिआर परीक्षण नहुँदा दुई देखि तीन घण्टाको पैदल पिहडेर परीक्षण गर्न बाध्य भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस परीक्षण गर्नका १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरीक दुई घण्टाको ...
हुम्ला आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल लगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार ...
हुम्ला बन्दाबन्दीले नेपालगंज र सुर्खेतमा अलपत्र परेका माथिल्लो हुम्लाका नागरिकहरुको उद्धार अघि अनिवार्य पीसीर परीक्षणको व्यवस्थापन गर्न जिल्ला बिपद ब्यबस्थापन समितिले माग गरेको छ। हालसम्म हुम्ला जिल्ला कोरोनाबाट मुक्त रहेको बेला जिल्ला बाहिरबाट अपपत्र नागरिकको उद्धार गर्दा कोरोना संक्रमणको परिक्षण ...
हुम्ला सिमकोटमा सञ्चालित न्युभिजन चर्चले बन्दाबन्दी (लकडाउन) को समयमा निम्न आय स्रोत भएका ३० घरधुरीलाई खाद्ययन्न सहयोग गरेको छ । दैनिक काम गरेर खानेलाई बन्दाबन्दीमा काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएकाहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, एक लिटर ...
हुम्ला कोरोना संक्रमण बिरुद्ध अग्र स्थानमा लड्ने जिल्लाका स्वास्थ्यकर्मीहरु मध्य न्यून अनुपातमा कोरोना संक्रमणको परिक्षण गराउने संख्या देखिएको छ । कोरोना संक्रमण परिक्षणका उपकरणहरुको अभाबमा इच्छा भएर पनि जिल्लाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्न नसकेका हुन । स्वास्थ्य सेवा कार्यालयका ...