अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल

जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले ...

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया

नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, ...

प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागिहुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेस पार्टी हुम्लाले जयपति रोकाया, नेकपा एमालेले दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीले डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीले कुम्म बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीले  टासी ...

रोजगारी श्रृजना गर्ने उद्देश्यका साथ हाउस वाइरिङ तालिम

ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दान गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन । यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता ...

आगो लगायमा तीन वर्ष कैद वा  ६० हजार रुपैयाँसम्म जरिवाना

सुख्खा मौसम लागे सँगै कर्णाली प्रदेशको हुम्ला जिल्लामा दैनिक काँकी न काँकी आगलागीका घटनाहरु बढ्दै गएका छन् । यस अघि बस्तीमा आगलागी हुँदा धन जन सँगै अन्नपात लुगालत्ता कपडाको समेत क्षेती भइ सकेको छ । हुम्ला जिल्लामा लामो समय देखि ...

हुम्ला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा मात्रै  रहेको हुम्ला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम सिमकोटमा स्थापना गरिएको  हुम्ला जिल्ला अदालतका श्रेस्तेदार  ...

मागमा आधारित सिपमुलक सवारी साधन मर्मत तालिमको उद्घाटन

ज्ञान तथा सीप प्रदान गरी स्थानिय स्तरमा रोजगारीको अवसर प्रर्दानका गर्नका लागी हुम्ला जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले  जिल्लाका ७ वटै गाउँपालिकामा सिपमुलक तालिम संचालन गरिरहेका छन । यस अघि जिल्लाका स्थानिय सरकार प्रमुख, सरकारवाला र उद्योग तथा उपभोक्ता ...

महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएको अष्ट्रिलिया साझेदारी संस्थाद्धारा सुझाव संकलन

बिगत लामो समय देखि महिला हिंसा,घरेलु हिंसा, बालबिबाह, बहु बिबाह, बालसंरक्षण, सरसफाइका क्षेत्रमा काम गर्दै आएको हिमाली जिल्ला हुम्लाको एक गैर सरकारी संस्थाले जनप्रतिनिधि र संचारकर्मीहरुसँग सुझाव संकलन गरेको छ । सन २०२४ सकिय संगै २०२५ मा महिला बालबालिका तथा ...

वान हार्ट वल्डवाइड  र एस आइ डिसिद्धारा सुत्केरीलाई नगत तथा फलफुल सहयोग

हिमाली जिल्ला हुम्लामा पौष २५ गते  माइनस ८ डिग्री सेल्सियसमा बच्चा जन्माएकी सुत्केरीलाई नगत तथा फलफुल सहयोग गरिएको  छ । उक्त सहयोग वान हार्ट वल्डवाइड  तथा इस्नोल्याण्ड एकिकृत विकास केन्द्र नामक संस्थाले सहयोग गरेको  स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ ...

सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नि पीडितलाई सिटिजन बैंकद्धारा खाध्यन्न

कर्णाली प्रदेश हुम्ला जिल्लाका अग्नी पीडितलाई दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको छ । उक्त सहयोग सिटिजन बैंक इन्टरनेसनल लिमिटेड सिमिकोट शाखा कार्यालयबाट  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरिएको सिटिजन बैंक शाखा कार्यालय प्रमुख हेमराज हमालले बताएका छन् । सहयोग गरिएका ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९