हुम्ला चौरी पालनको बढी संभाबना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुनु पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अबस्था देखिए पछि सो शिर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत ...
हुम्ला फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको ...
हुम्ला हिमाली जिल्ला हुम्लाका २ वटा गाउँ पालिकाले गाउँ सभा तोकिएकै समयमा सम्पन्न गरेका छन् । कानून त तोकिएकै समयमा गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा सिमकोट र खार्पुनाथ गाउँ पालिका रहेका छन् । खार्पुनाथ गाउँ पालिकाले कुल वजेट ३५ ...
हुम्ला, दुर्गम जिल्लाको सर्केगाड गाउँपालिकाकी महिलाहरु पारिवारिक विकास योजना र सामाजिक रुपमा सक्रिय देखिएका छन् । ५ वर्षेका लागि पारिवारिक विकास योजना निर्माण र सामाजिक काममा त्यहाँका महिला आफै सक्रिय देखिएका छन् । शिशुको आर्थिक सहयोग मिसन ईस्टको प्राविधिक सहयोग ...
हुम्ला विकट जिल्ला हुम्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडा रहेका छन् । हुम्ला जिल्लामा केही भई कोरोना भाइरस कोभिण्ड १९ भित्री हालेमा यहाँ उपचारको झिनो आशा रहेको छ । यसलाई भित्रीन नदिनका लागी जिल्लामा कार्यरत सरकारी तथा ...
हुम्ला, जिल्लाको मुख्य रैथाने अन्नबाली रुपमा प्रख्यात चिनु प्रति वर्ष १८ करोड भन्दा बढी उत्पादन हुने गरेको छ । हुम्ला जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा रैथाने बाली चिनुको खेति गरिदै आएको छ । भने यसबाट प्रति वर्ष हुम्लीहरुले एक सय ८१ ...
कर्णाली नदीको किनारमा लाश जलाउने क्रममा आगोको लप्काले २ जना युवाको अनुहार र छातीमा जलेपछि दुई जना युवा गम्भीर घाईते भएका छन । लाश जलाउने दाउरा सल्काउनका लागि मट्टीतेल खन्याउने क्रममा आगोको लप्काले अनुहार र छातीमा भेटाए पछि सक्त ...
हुम्ला हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को क्वारेन्टिनमा बस्दै आएका एक जना युवाको आरडिटी परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । क्वारेन्टिन अबधि पुग्ने लागेको बेला आरडिट किट कोरोना संक्रमण परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । खार्पुनाथ गाउँपालिका ...
राज शाही हुम्ला गत शनिबार संकलन गरिएका स्वाब तीन दिनपछि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । बर्षाको कारण हवाई सेवा अबरुद्ध हुदा संकलित स्वाब हुम्लामै रोकिएका थिए । सडक यातायता नजोडिएका हुम्ला जिल्लामा बर्षाको कारण हवाई सेवा ...
हुम्ला खार्पूनाथ गाउँपालिकाका लागि कोरोना भाइरस कोभिण्ड १९ संक्रमण विरुद्धका स्वस्थ सामग्री सहयोग गरिएको छ । प्रारम्भ सामाजिक संस्था ललितपुर, आनी छोइङ डोल्मा फाउण्डेशनको आर्थिक सहयोग, पर्यटन प्रवर्तक, फोटोग्राफर तथा खार्पुनाथ गाउँ पालिका वडा नं ५ याङचुका स्थानीय बासिन्दा देबेन्र्द ...