रैथाने सिप संरक्षणका लागी, बख्खु, रातो काम्लो र सल उत्पादन

रैथाने सिपको संरक्षणका लागी २० दिने तालिम सम्पन भएको छ । हुम्ला जिल्लाको रैथाने सिप संरक्षण हुनुका साथै महिलाको आय आर्जन वृद्धिका लागी संचालन गरीएको वख्खु, रातो काम्लो र सल उत्पादन सम्बन्धिको तालिम सम्पन्न भएको हो । हुम्ला जिल्लामा विवाह, ...

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ

रेडियो कैलासको १५ औ बार्षिक उत्सव भव्यताका साथ मनाइएको छ । १५ औ वसन्त पार गरी आजबाट रेडियो कैलास १६ वसन्तमा प्रवेस गरेको छ । यसै अवसरमा जिल्लामा स्थापित पत्रकार लगाएत रेडियो कैलास व्यवस्थापन समितिका पदाधिकारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको उपस्थितमा ...

पुराना शैलीका घरहरू बन्ने क्रम घट्दा, पाका पुस्तामा चिन्ता

ढुंगैढुंगाको फुक्का गारो, बीचबीचमा काठ, अनि कमेरो माटोलाई पिटेर बनाइएका बलिया छतसहितका दुई धारे मौलिक घरहरु लोप हुँदै गएका छन् । हुम्ला जिल्लामा विकासले फट्को मार्दै गए पछि हुम्लीको पहिचान दिने घरहरु लोप हुँदै गएका हुन । भुइँतलामा पशु–चौपाया, पहिलो ...

रैथानेबाली खेती प्रणाली सम्बन्धी अभिमुखीकरण

कर्णाली प्रदेशको हुम्ला जिल्लामा कृषि सम्बन्धी अभिमुखी करण गरिएको छ । उक्त अभिमुखीकरण खार्पुनाथ गाउँपालिकामा गरिएको हो । काठमाण्डौबाट आएका जि आइ एनका प्रतिनिधिहरुले कर्षि सम्वन्धी विषय वस्तु माथि २ दिन सम्म खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु बजारमा प्रशिक्षण गराएको सोही ...

सर्केगाड गाउँपालिकाको जग्गा विवाद मेलमिलापबाट टुङ्गियो

हुम्ला जिल्ला अदालतले मेलमिलाप नितिलाई पहिलो प्राथामिकतामा राखेको छ । आर्थिक वर्ष ७९।८० को ९ महिनामा मेलमिलापका लागी वादी प्रतिवादीबाट परेका ११ वटा निवेदनहरुमा ११ वटै मेलमिलाप भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमकुमार आचार्यले बताएका छन् । सामान्यतया पारिवारिक ...

चंखेलीको पिप्लाङ बर्थिङ सेन्टरमा गर्भवतिलागी भिडियो एक्सरे सेवा

हुम्ला जिल्लाका ग्रामिण भेग सम्मै स्वास्थ्य क्षेत्रमा पहुच वढ्दै गएको छ । जिल्ला अस्पतालबाट मात्रै सेवा प्रवाह हुने हुम्ला जिल्लामा अहिले हुम्लाका ग्रामिण भेगबाटै सेवा प्रवाह हुन थालेका छन । यस अघि गर्भवति महिलाको गर्भमा रहेको शिसुको स्वास्थ्य अवस्था र ...

कालागाड हुँदै बारिगाउँ काखेसम्मको ग्रामिण सडकको अनुगमन

हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा संचालन भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ । अनुगमन सोही गाउँपालिका अध्यक्ष मोहन विक्रम सिहको नेतृत्वमा स्थलगतरुपमा अनुगमन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष नेतृत्वको टोलीले योजनाहरुको प्रभावकारीता सँगै गुणस्तरीय छन वा छैनन, हाल सम्म ...

अदानचुलीमा भुमि आयोग सहजीकरण समिति गठन

गाउँपालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ । उक्त समिति अदानचुली गाउँपालिकाको आयोजना र भुमि आयोगको सहजीकरणमा मगलबार अदानचुली गाउँपालिकामा गठन गरिएको हो । भुमी हिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्य विधि २०७८ बमोझिम उक्त ...

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजा

स्थानिय कला संस्कृतीको जगेडाका लागी पन्चेबाजाका सामाग्री वितरण गरिएको छ । दोश्रो कार्यकालकालागी जनप्रतिनिधि निर्वाचित भए पश्चायत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ ले निकै महत्वपुर्ण काम कार्य गर्दै आएको छ । वडा अध्यक्ष भरतजंग शाही निर्वाचित भए सँगै ...

हराएका बालक फेला पारी नेपाल प्रहरी द्धारा आफन्तको जिम्मा

फागुन १६ गते देखि वेपता भएका एक जना बालकलाई प्रहरीले फेला पारेको छ । फेला पारेको बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक भिमलाल भटराइले बताएका छन् । खार्पुनाथ गाउँपालिका वडा नं १ लाली गाउँ निवासी वर्ष १३ का बालक ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९