हुम्ला खार्पुनाथ गाउँपालिका हुम्लाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकामा जटिल रोगका बिरामी बृद्धि हुनु र आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण ...
सिमकोट सहित जिल्कोलाका ४ वटा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा खार्पुनाथ, सिमकोट, ताँजाकोट र अदानचुली गाउँ पालिका रहेका छन् । आर्थिक वर्ष ०७८।०७९ को लागी सिमकोट गाउँ पालिकाले रु ४६ करोड ...
हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ...
जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो । चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु ...
हुम्ला कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को ...
हुम्ला अविरल वर्षाले गोठ भत्किदा ११ वटा खसी मरेका छन् । जेठ ५ गते देखि १० गते सम्म लगातार परेको अविरल वर्षाले भेडा बाख्रा राख्ने गोठ भत्किए पछि ११ वटा भेडा बाख्रा मरेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका ...
फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...
सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...