राज शाही सोमबार, आषाढ १४, २०७८ मा प्रकाशित

१० दिने वेकरी तालिमको आज अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले अनुगमन गरेका थिए । १० दिने वेकरी तालीमको आज आठौ दिनको अनुगमनमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा सहायक प्रमुख जिल्ला अधिकारी दसर्थ राई संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

तालिम स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीको समन्वय र उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा सो वेकरी तालिम संचालन भएको हो ।

उक्त तालिममा केक डुनट पिजा मोफिन सिनामोल रोल लगाएतका सामाग्रीहरु वनाउन सिकाइएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एसआइडिसीका कार्यकारी निर्देश गोविन्द बहादुर शाहीले बताएका छन् ।

१५ जना कृषि तथा सहकारी समुहका सदस्यहरुको सहभागिता रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९