हुम्ला कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए जेठ १३ गते देखि माध्यमिक शिक्षा परीक्षा (एसइई शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को ...
हुम्ला अविरल वर्षाले गोठ भत्किदा ११ वटा खसी मरेका छन् । जेठ ५ गते देखि १० गते सम्म लगातार परेको अविरल वर्षाले भेडा बाख्रा राख्ने गोठ भत्किए पछि ११ वटा भेडा बाख्रा मरेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका ...
फोटो सहितको मतदाता नामवली संकलन कार्य स्तगन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा हुदै आएको मतदाता नामावली संकलन कार्य जेठ ९ गतेबाट स्तगन गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका कम्प्युटर अप्रेटरेटर जगदिश शाहीले बताएका छन् । प्रतिनिधि सभा विगठन गरि आगामी ...
सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ । जसमा जिल्लामा स्थापना भएका ...
यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ । हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको ...
पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ । उक्त क्वारेन्टिनमा प्राप्त पानी ...
हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका ...
हुम्ला हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र ...
हुम्ला प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले ...
हुम्ला जिल्ला अदालतको निरिक्षण गरिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका माननीय न्यायाधीश नाती बाबु लामीछाने र शाखा अधिकृत लेखबहादुर कोइरालाबाट निरिक्षण गरिएको हो । हुम्ला जिल्ला अदालतमा रहेका चालु तथा अन्तिम किनारा लाकेका, मुलतवीबाट जागेका मुद्दाहरु हुम्ला ...