हुम्ला जीन्दगी अधुरो बनाई छोडी बाईगई माया देउडा गीत हुम्लामै छायाँङकन भएको छ । स्थानीय गायक मन बहादुर थापाको शब्द र संगितमा तयार भएको देउडा गीत स्थानीय श्रोत साधान सहित हुम्लामै छायाँङकन भएको हो । कर्णालीको वनपाखाँमा गुनगुनाउदै आएका देउडा ...
हुम्ला दुर्गम जिल्ला हुम्लाको मालपोत कार्यालय डिजिटल प्रविधिको जोम मिटिङबाट उत्घाटन हुने भएको छ । उक्त कार्यालयले अषाढ २० गतेबाट हुम्ला जिल्ला मालपोत कार्यालयका सम्पुर्ण काम डिजिटल प्रविधिबाट संचालन गर्ने सोही कार्यालयका निमित्त कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन । ...
हुम्ला खार्पुनाथ गाउँ पालिकाले गाउँ सभामा घोषणा गरे अनुरुप पालिका भित्रका स्थानियवासीहरुलाई स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको छ । ५ वटा वडा पालिका रहेको खार्पुनाथ गाउँ पालिकाले जिल्लामै पहिलो पटक आफ्ना नागरीको स्वास्थ्य विमा गर्ने कार्य सुरु गरेको खार्पुनाथ ...
१० दिने वेकरी तालिमको आज अनुगमन गरिएको छ । जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले अनुगमन गरेका थिए । १० दिने वेकरी तालीमको आज आठौ दिनको अनुगमनमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा सहायक प्रमुख जिल्ला अधिकारी दसर्थ राई संचारकर्मी ...
जिल्लाको एक गैर सरकारी संस्थाले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री खार्पुनाथ गाउँ पालिकालाई हस्तान्तरण गरिएको खवर प्राप्त भएको छ । जिल्लामा कोरोनाका संक्रमित वढ्दै गए पछि त्यसको रोकथामका लागी उक्त समाग्रि आधार बिकास हुम्लाले बितरण ...
हुम्ला खार्पुनाथ गाउँपालिका हुम्लाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ । गाउँपालिकामा जटिल रोगका बिरामी बृद्धि हुनु र आर्थिक अबस्था कमजोर भएपछि गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण ...
सिमकोट सहित जिल्कोलाका ४ वटा गाउँ पालिकाको गाउँ सभा सम्पन्न भएको छ । गाउँ सभा सम्पन्न गर्ने गाउँ पालिकामा खार्पुनाथ, सिमकोट, ताँजाकोट र अदानचुली गाउँ पालिका रहेका छन् । आर्थिक वर्ष ०७८।०७९ को लागी सिमकोट गाउँ पालिकाले रु ४६ करोड ...
हुम्ला राष्ट्रिय बाणिज्य बैंक सिमकोट शाखा हुम्लाका प्रबन्धक सबिता शाहीले उद्यम शिलता बिकास तालिम ( मेड्पा ) लिएर व्यवासय सञ्चालन गरि रहेको र आर्थिक अभाव देखिएको व्यवसायीले सहुलित दरको व्याजमा ऋण लगानी गर्ने बताएकी छन् । यसका लागि तालिम लिएर ...
हुम्ला हिमाली जिल्ला हुम्लामा सुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको एक गैर सरकारी संस्थाले खानेपानी सरसफाइका क्षेत्रमा कार्यक्रम संचालन गरी जिल्लाका ग्रामिण भेग सम्म खानेपानीको पहुँच पुर्याएको छ । यसै विच नाम्खा गाउँ पालिकाको वडा नं ३ लामागाउँमा ...
जिल्लामा पहिलो पटक व्यवसायीक लसुन खेती सुरु गरिएको छ । लसुनको उत्पादन राम्रो हुने र आम्दानी पनि हुने भएपछि यसको व्यवसायीक खेती सुरु गरिएको हो । चार रोपनी जग्गामा पहिलो पटक लसुन खेती सुरु गरेको सिमकोट गाउँपालिका– ३ को लाङ्दु ...