नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेसन निर्वाचन कार्यालय हुम्लाले निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ । जसमा मतदाता नामावली प्रकासन अशोज १२ गते दिउसो ३ बजे, मतदाता नामावली उपर दावी विरोध असोज १२ गते दिउसो ४ बजे देखि साढे चार ...
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुम्लाका ७ वटा स्थानीय तहमा आइतबार सम्म ६ गाउँ– अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नाम्खा गाउँ पालिकामा सुनमबहादुर लामा, सिमकोट गाउँ पालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँ पालिकामा टक्कबहादुर शाही, अदानचुली गाउँ पालिकामा विष्णुबहादुर भण्डारी ...
नेपाली कांग्रेस खार्पुनाथ गाउँपालिका– ५ को वडा सभापतिमा भक्तबहादुर शाही सर्वसम्मत चयन भएका छन् । यसअघि नेपाली काँग्रेसको जिल्ला सदस्य रहेका शाहीलाई अधिवेशनले सभापतिमा चयन गरेको हो । जसमा भक्तबहादुर शाही सभापति, औसी बुमी र गोरसिहं सुनार उपसभापति, सह सचिवमा ...
हुम्ला नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको टोली नाम्खा गाउँपालिकामा भएका विकासे योजनाहरुको अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको छ । संघिय मन्त्री शाहीको टोलीले नाम्खा गाउँ पालिकामा संघ, प्रदेश,जिल्ला र स्थानिय सरकारबाट भएका विकासे योजनाको अनुगमन गर्नु भएको ...
नेपाली काँग्रेस केन्द्रिय सदस्य एव कर्णाली प्रदेश संसदिय दलका नेता माननीय जिवनबहादुर शाही हुम्ला आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ३ बजे समिट एरलाइन्सबाट सिमकोट आइ पुग्नु भएको हो । शाही हुम्ला आए संगै नेपाली काँग्रेसको १४ औ ...
नेकपा माओवादी निकट वाईसिएलको सिमकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ५१ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष पुस्कल शाहीको नेतृत्वमा ५१ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...
नेकपा माओवादी निकट वाईसिएलको ताँजाकोट गाउँपालिका स्तरीय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको गाउँपालिका स्तरीय भेलाले ७५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो । नब गठित वाईसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाईसिएल गठन गरिएको नेकपा ...
हुम्ला नेपाली कांग्रेस नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो। हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्। यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी ...
हुम्ला आएर हिल्सामा निर्माण भएको प्रबेशद्धाराको उद्घाटन गर्ने धोको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिह बुढाको पुरा हुन पाएन । हेलिकोप्टर उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको अनुमति लिनु पर्ने भएपछि बिदा दिन परेको कारण ...
नेपालका छिमेकी राष्ट्रले वर्षेनी नेपाली भुमीलाई मिच्ने क्रम रोकिएको छैन । कालापानी लिपिया धुरा होस वा हुम्लाको लिमी लाप्चामा होस । वर्षेनी विश्वका शक्ती शाली राष्ट्रले नेपाल कम्जोर मुलुकको संज्ञा दिदै सिमा मिच्ने क्रम जारी रहेको छ । हुम्लाको नाम्खा ...