बैशाख ३० गते हुने स्थानिय तह सदस्य निर्वाचन हुने मतदान केन्द्र, मतदानका लागी कति सुरक्षित छन वा छैनन्, मर्मत संभारको केकति आवश्यकता छ भन्ने हेतुले मतदान केन्द्रको अनुगमन तथा निरिक्षण गरि मतदानको लागी तयारी कार्य पुरा भएको छ । निरिक्षण ...
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान ...
हुम्लाको खार्पुनाथ गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् । निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ ...
नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ। पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्ने कांग्रेस केन्द्रीय कार्य समिति सम्पादन समितिका ...
आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...
हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...
नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...
काठमाडौँ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ ...
हुम्ला नेपाली काँग्रेसको हुम्ला जिल्लाको ७ औ र केन्दीय १४ औ अधिवेसनमा देखिएको विवाद समाधान भएको छ । शनिवर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु बीच बसेको बैठकले पार्टी भित्र देखिएको आन्तरीक समस्यालाई समाधान गरी एक ढीक्का भएर आगामी बैशाख ३० ...
त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन ...