अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । नेकपा एमालको भातृ संगठन अखिल नेपाल किसान महासंघको जिल्ला कार्यसमितिको अध्यक्षमा खार्पुनाथ गाउँपालिका वडा नं ५ का केन्द्र राज शाही निर्विरोध निर्वाचित भएका छन् । शाही लामो समय देखि नेकपा ...
हुम्ला जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफ देहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्। सर्वसाधारणलाई विकास, सुशासन, समुन्नत समाज निर्माण,आत्मनिर्भर बनाउन ...
नेपाली काँग्रेस हुम्ला जिल्ला कार्यसमितिको बैठक संचान भएको छ । शनिवार विहान ८ वजे नेपाली काँग्रेसको पार्टी कार्यालयमा वसेको बैठकको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका कार्यवाक सभापति कैलास भण्डारीको अध्यक्षतामा संचालन भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बसेको वैठकले ...
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका प्रकासित गरेको थियो । तर हुम्ला जिल्लामा निर्वाचन आयोगले तोकिएको उम्मेदवारको विरोधमा कोही कसैको उजुरी ...
नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौ जिल्ला अधिवेशनको उत्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । सोही संगठनका जिल्ला अध्यक्ष डवल रावतको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहको प्रमुख आतिथ्य, कर्णाली प्रदेश पुर्व मन्त्री छिरिङ दमदोल लामा ...
नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् । भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ...
हाल भाडाको भवनमा बस्दै आएको चंखेली गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षको बजेटमा आफ्नो नयाँ प्रशासनीयक भवन निर्माणका लागि दुई करोड बजेट बिनियोजित गरिएको छ । निर्वाचित भए लगत्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले पदभार लिए लगत्तै पहिलो काम भवनको शिलान्यास गरेका थिए ...
अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो । फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले स्वतन्त्रबाट बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । स्वतन्त्रकोतर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने गठवन्दनको तर्फबाट गोविन्द बहादुर शाही चंखेली गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...
कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । गठवन्धन दलको तर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने नेकपा एमालेबाट ज्ञामी बुमी सर्केगाड गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ...