पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लाग्नेलाई निलम्वित गरिने नेपाली काँग्रेस कार्यसमिति सदस्य शाही

नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ। पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्ने कांग्रेस केन्द्रीय कार्य समिति सम्पादन समितिका ...

मतदान स्थलमा खटिने कर्मचारीको नामवली प्रकासित

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै ...

हुम्ला जिल्लाका ४ वडा अध्यक्ष र ५ सदस्यहरु निर्विरोध निर्वाचित

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा ...

नेपाली सेनाको हेलिकप्टरमा मतपत्र हुम्लामा

नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० ...

नेपालका प्रधानमन्त्री देउवा र ‘वान अन वान’ भेटवार्ता

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ ...

नेपाली काँग्रेस भित्रको आन्तरीक विवाद समाधान, निर्वाचनमा एक भएर जाने निर्णय

हुम्ला नेपाली काँग्रेसको हुम्ला जिल्लाको ७ औ र केन्दीय १४ औ अधिवेसनमा देखिएको विवाद समाधान भएको छ । शनिवर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु बीच बसेको बैठकले पार्टी भित्र देखिएको आन्तरीक समस्यालाई समाधान गरी एक ढीक्का भएर आगामी बैशाख ३० ...

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण

त्रियोदिवसीय आधारभुत कानूनी अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रम हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा संचालनलन भएको हो । खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष संगै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष कार्यपालिका सदस्य कर्मचारीको सहभागीतामा उक्त प्रशिक्षण कार्यक्रम संचालन ...

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्के

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्केका छन् । केही दिन अघि कोही कसैको वकाउमा लागी अन्यपार्टीमा प्रवेस गरेकोमा आज पुन नेपाली काँग्रेसमै फर्केको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले वताएका छन् । हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ...

हुम्ला विकासको मुल जड नै काँग्रेस,मुख्य मन्त्री शाही

घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ ।  नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका ...

हुम्लामा ५२ वटा मतदान केन्द्र र ५ वटा उपकेन्द्र हुन सक्ने

कर्णाली प्रदेशको हुम्ला जिल्लामा मतदान केन्द्र ५२ वटा यस अघि रहेकोमा १ वटा उपकेन्द्र थपिन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामबहादुर रानाले बताएका छन् । मतदाता संख्या वढी भएका मतदान केन्द्रमा क र ख  उपकेन्द्र  हुने भएका हुन । ...

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९